३१ असोज २०७९, सोमबार पोहोर सालको क्षतिको पीडा नसकिदै यस वर्ष पनि तिला गाउँपालिका ४ जुम्लावासीलाई विपद्ले अँझ बढी पीडा थपेको छ । विसं.२०७८ असोज ३०, ३१ र कार्तिक १ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले...बाँकी
३० असोज २०७९, आइतबार तिला गाउँपालिका ६ जुम्लाको भादना पाटनमा पर्ने पिच्छोर्नी खोलामा आएको पहिरोमा परी ९० भेडा बेपत्ता भएका छन् । खोला तार्ने क्रममा आएको बाढीसहितको पहिरोले उक्त गाउँपालिकाका वडा नं. ७ निवासी शेरबहादुर...बाँकी
अविरल बर्षाले बाढि पहिरो आएर कर्णाली राजमार्ग अवरुद्ध भएपछि जुम्ला विमानस्थलमा यात्रुहरुको भिड लागेको छ । जहाजको उडान कम तर यात्रुहरुको भिड बढि भएपछि सकस भएको हो । दशै पछि घर आएका विद्यार्थी, कर्मचारी तथा...बाँकी
जुम्ला २६ असोज । बाढी पहिरोले १० जनाको मृत्यू भएको छ भने एक जना बेपत्ता भएका छन् । कनकासुन्दरी ५ का गणेश शाहीका ५ जना परिवार, दुई छिमेकी सहित सात जनाको मृत्यू भएको र कर्णाली...बाँकी
आश्विन २६, २०७९ |
Posted by Corepati |
समाचार२६ असोज २०७९, बुधबार कनकासुन्दरी गाउँपालिका ५ लुड्कु जुम्ला निवासी पूर्व राससकर्मी उपेन्द्र न्यौपानेलाई पितृशोक परेको छ । असोज १९ गतेदेखि २४ गतेसम्मको अविरल वर्षाका कारण गोठिज्यूलाको खोलामा आएको बाढीले न्यौपानेका पिता खड्कप्रसाद न्यौपानेलाई बगाएको...बाँकी
१९ असोज २०७९, बुधबार तिला गाउँपालिका ४ जुम्ला साँपुल्ली गाउँ निवासी लंकबहादुर शाही यतिबेला जापानबाट घर पुग्नुभएको छ । चार वर्षपछि शाही घर फर्केपछि परिवारमा खुशीको सीमा छैन । माटोले छाएको घरभित्रको न्यानोपनमा उनीहरुले न्यानो...बाँकी
१९ असोज २०७९, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गच्छे अनुसार दशैं मनाउन आग्रह गर्नुभएको छ । नेपालीहरुको महान् पर्व विजयादशीमको उपलक्ष्यका एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले दसैँलाई भड्किलो एवं खर्चिलो नबनाई आफ्नो...बाँकी
१८ असोज २०७९, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली प्रदेशस्तरीय जवान जागृति शिखर सम्मेलन’ सुरु भएको छ । मंगलबारबाट सुरु भएको उक्त शिखर सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले गर्नुभयो ।...बाँकी
१७ असोज २०७९, आइतबार यस पटक गरिबहरुका लागि दसैं फेरी पनि हर्ष न विस्मात् जस्तै भएको छ । वर्षमा एक पटक आउने दसैं पारिवारिक मिलनका साथै मुख्यतः मासुका विभिन्न परिकार खाएर मनाइन्छ । लामो समयदेखि...बाँकी
१६ असोज २०७९, आइतबार जुम्ला सदरमुकाम खलंगामा सम्पन्न घोडा दौड प्रतियोगितामा गुठिचौर गाउँपालिका २ जुम्ला गडीगाउँ निवासी विकास बोहोरा प्रथम हुनुभएको छ । कर्णाली खेलकुद क्लब जुम्लाद्वारा आज यहाँ आयोजित ‘छैटौं घोडा दौड प्रतियोगिता’ मा...बाँकी