
जुम्ला÷भदौ २२ गते । कालीकोट जिल्लाको तिलागुफा नगरपालिकामा हाइस दुर्घटना हुदा आठ जना घाइते भएका छन् । कर्णाली राजमार्गको तिलागुफा–५ खल्लागाडमा हाइस दुर्घटना हुँदा आठ जना घाइते भएका हुन । जुम्लाबाट सुर्खेत जाँदै गरेको कर्णाली...बाँकी

भदौ २२ गते । निजामति दिवसको अवसरमा विरामीलाई हर्लिक्स बितरण गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई हर्लिक्स बितरण गरेर मनाएको छ । संगठनका केन्द्रीय सदस्य...बाँकी

भदौ १८ गते । कर्णाली एकिकृत ग्रामिण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) ले गरेका कामका बिषयमा सरोकारवाला निकायद्धारा अनुगमन गरिएको छ । वर्ल्डभिजन ईन्टरनेश्नल नेपालको सहयोग तथा किर्डाक नेपालले सञ्चालन गरेका सामुदायिक सहभागिता तथा वालस्पोन्सरसिप...बाँकी

भदौ १६ गते । अवरुद्ध कर्णाली राजमार्ग खुलेकाे छ ।गत भदौ १२ गते देखी अविरल बर्षाका कारण बन्द भएको सड्क खुलेको हो । सड्क डिभिजन कार्यालय जुम्लाका अनुसार राजमार्गको दहीखोला र मालाचौरमा गएको पहिरोे खुलेपछि...बाँकी

जुम्लाको चेप्टे पाटनमा चट्याङ लागेर ५६ भेडा मरेका छन् । पातरासी गाउँपालिका–२ तल्फिका किसानका भेडा चेप्टे पाटनमा शनिबार दिउँसो ४ बजेतिर चट्याङ पर्दा ५६वटा भेडा मरेको अस्थाई प्रहरी चौकी तल्फीका इन्चार्ज पृथ्वी बहादुर बुढाले जानकारी...बाँकी

भदौ १५ गते । गत भदौ १२ गते राति आएको पानी पछिको पहिरोका कारण अवरुद्ध भएको कर्णाली राजमार्ग अझै नखुलेपछि ध्यानाकर्षण गरिएको छ । कर्णाली राजमार्ग अवरुद्ध भएपछि आवत जावत बन्द भई सर्वसाधारणलाई समस्या भएका...बाँकी

जुम्ला, भदौ १५ गते । जुम्लाको पातारासी गाउँपालिकाको –५ वडा बालमैत्री स्थानीय शासन वडा घोषणा भएको छ । बालमैत्री स्थानीय शासन वडा घोषणा कार्यविधि–२०७९ ले निदृष्ट गरेका ५१ वटा सूचक मध्य ८८ प्रतिशत पूरा गरेको...बाँकी

भदौ १४ गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागु औषध विरुद्धको अभियान अन्तरगत लागु औषध प्रयोगकर्ताहरुलाई परीक्षण गर्ने भएको छ । प्रहरीले अगाडि सारेको योजना अनुसार जिल्ला प्रहरी कार्यालय जुम्ला र एशिया ईन्टरनेश्नल स्कुल जुम्लाले...बाँकी

भदौ १३ गते । अखिल क्रान्तिकारी जुम्लाको जिल्ला नयाँ कार्यसमिति गठन भएको छ । धर्मराज रावलको अध्यक्षतामा ४५ जिल्ला कार्यसमिति गठन भएको छ । केन्द्रीय उपाध्यक्ष अमरजंग शाहीका अनुसार अध्यक्ष पदमा निर्वाचन भई नेतृत्व चयन...बाँकी

जुम्ला/ नराकाेट सिञ्जा । भाद्र १२ गते , नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जुम्लाकाे १३ ओै जिल्ला सम्मेलन शुरू भएकाे...बाँकी