११ साउन २०८१, शुक्रबार, नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक हिक्मतबहादुर विष्टले काँग्रेस अब छिट्टै सरकारमा जाने बताउनुभएको छ । केन्द्रमा राष्ट्रिय समीकरण परिवर्तन भएसँगै नेपाली काँग्रेस र नेकपा एमाले सम्मिलित सरकार बनेपछि कर्णाली...बाँकी
११ साउन २०८१, शुक्रबार, कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले उपसचिव तहसम्मका कर्मचारी प्रदेश सरकारले परिपूर्ति गर्ने बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उहाँले प्रदेश लोक सेवा आयोगमार्फत...बाँकी
१ साउन २०८१, मंगलबार नेकपा (माओवादी केन्द्र)का नेता तथा सांसद महेन्द्रबहादुर शाहीले नेपाली जनताको संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नु प्रमुख जिम्मेवारी भएको बताउनुभएको छ । कटेरा मिडिया हाउस प्रा.लिद्वारा सञ्चालित झिल्को खबर डटकमद्वारा आज वीरेन्द्रनगर...बाँकी
१८ असार २०८१, मंगलबार कर्णाली प्रदेशसभा नियमावली २०७९ को नियम १४० को उपनियम ७ बमोजिम कर्णाली प्रदेश विनियोजन विधेयक, २०८१ माथिको छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको मंगलबार बसेको १८औं...बाँकी
१७ असार २०८१, सोमबार प्रतिपक्षी दल नेपाली काँग्रेससँगको नौबुँदे सहमतिपछि कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको सत्रौं बैठक सुचारु भएको छ । कर्णाली प्रदेश सरकारको आगामी आव.२०८१÷०८२ को बजेट विनियोजन असन्तुलित, अन्यायिक र असमानुतिक भएको...बाँकी
६ असार २०८१, बिहीबार कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको आजको पन्ध्रौं बैठक बस्नुपूर्व प्रदेशसभा सदस्यहरु भवन परिसरमा एक आपसमा गफ गरिरहेका थिए । उनीहरुको गफगाफ आर्थिक वर्ष २०८१÷०८२ को विनियोजित बजेटमाथि केन्द्रित थियो ।...बाँकी
जेठ ३ गते । जुम्लामा नेपाली विशेषताको समाजवाद विषयमा अन्तरक्रिया गरिएको छ । नेपाल कम्यूनिष्ट पार्टीको आयोजनामा जुम्लाका कम्यूनिष्ट पार्टीहरु विचमा समाजवादको बिषयमा अवधारणा पत्र प्रस्तुत सहित पार्टीहरुको धारणा लिईएको छ । नेपाल कम्यूनिष्ट पार्टीको...बाँकी
२३ बैशाख २०८१, आइतबार नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ । दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तरगतको आज ड्रिलिङ...बाँकी
१३ बैशाख २०८१, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेललाई विश्वासको मत प्राप्त भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको दशौं बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत प्राप्त गर्नुभएको हो । कुल...बाँकी
११ बैशाख २०८१, मंगलबार सत्ता साझेदार दल नेकपा एमाले–माओवादी केन्द्रबीच मन्त्रालय बाँडफाँडमा सहमति भएपछि कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री कँडेलले यही बैशाख १३ गते विश्वासको मत...बाँकी