OnlinePana

आज : २०८२ माघ ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

‘विशेष महाधिवेशन’मा सहभागी नहुन कर्णालीका नौ काँग्रेस सभापतिहरुको संयुक्त अपिल

२५ पुस २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेशका दश जिल्ला मध्ये नौ जिल्लाका नेपाली काँग्रेसका सभापतिहरुले औचित्य सकिएको ‘विशेष महाधिवेशन’मा सहभागी नहुन अपिल गरेका छन् । नेपाली काँग्रेस हुम्लाका सभापति मोहनविक्रम सिंह, मुगुका सभापति ऐनबहादुर शाही,...बाँकी

नेपाल कम्यूनिष्ट पार्टी (माओवादी ) जुम्लाबाट प्रत्यक्षमा उम्मेदवार बिर्खबहादुर शाही एकल सिफारिस

  जुम्ला/ पुस २५ गते । नेत्र विक्रमचन्द्र विप्लब नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी (माओवादी ) जुम्ला ले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य को प्रत्यक्ष तर्फ उम्मेदवार बिर्खबहादुर शाहीलाई सिफारिस गरेकाे छ । जुम्लाबाट...बाँकी

परम्परागत कर्मचारीतन्त्रबाट अपेक्षाकृत विकास संभव छैनः मुख्यमन्त्री कँडेल

२४ पुस २०८२, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले परम्परागत कर्मचारीतन्त्र र झञ्जटिलो कानुनी संरचना रहिरहेसम्म अपेक्षाकृत विकास संभव नभएको बताउनुभएको छ । राष्ट्रिय सतर्कता केन्द्रद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित भ्रष्टाचारविरुद्ध÷प्राविधिक परीक्षण अन्तरक्रियात्मक समन्वय...बाँकी

जुम्ला नेकपाको प्रतिनिधिसभा प्रत्यक्ष तर्फ नरेश भण्डारी एकल सिफारिस

काठमाण्डाै/पुस २४ गते । जुम्ला प्रतिनिधिसभा नेकपाको प्रत्यक्ष तर्फको उम्मेदवारमा नरेश भण्डारीको एकल सिफारिस भएको छ । नेपाली कम्य्निष्ट पार्टी जुम्लाको उम्मेदवार सिफारिस कार्यदलले एकल सिफारिस गरेको केन्द्रीय सदस्य नवराज न्यौपानेले जानकारी दिनुभयो । यस...बाँकी

यी हुन कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकका निर्णय

२४ पुस २०८२, बिहीबार कर्णाली प्रदेश सरकारले प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा एक÷एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने निर्णय भएको छ । जसअन्तरग बैठकले सुर्खेतको...बाँकी

राष्टियसभा निर्वाचनः कर्णालीमा चार जनाको मनोनयन दर्ता

  २३ पुस २०८२, बुधबार सुर्खेतः आसन्न माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् । कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको...बाँकी

डेल्सी बनिन् भेनेजुएलाको कार्यकारी राष्ट्रपति

  २० पुस, काठमाडौं । भेनेजुएलाको कार्यकारी राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति डेल्सी रोड्रिगेजले सम्हालेकी छन् । राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकाले नियन्त्रणमा लिएर न्यूयोर्कको हिरासतमा राखेपछि उपराष्ट्रपति रोड्रिगेजले कार्यकारी राष्ट्रपतिको जिम्मेवारी सम्हालेकी हुन् । समाचार एजेन्सी रोयटर्सका...बाँकी

भेनेजुएलाका राष्ट्रपति मदुरोलाई न्यूर्योक पुर्‍याइयाे

  पुष २०, २०८२ आइतबार भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई नियन्त्रणमा लिएर अमेरिकाले न्यूयोर्क पुर्‍याएकाे छ । मदुरोलाई राजधानी कराकसबाट हेलिकप्टरमा उडाएर क्यारिबियन सागरको थाहा नभएको ठाउँमा यूएसएस इवो जिमामा लगिएको थियो । त्यसपछि उहाँलाई...बाँकी

रवि सभापति र वालेन प्रधानमन्त्री हुने सहमति

काठमाण्डाै / पुस १३ गते । लामो कसरतपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच केही समय अगाडि  ७ बुँदे सहमति भएको भएको छ । मध्यराति भएको सहमतिअनुसार रवि पार्टी सभापति र...बाँकी