OnlinePana

आज : २०८३ जेठ ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
रमिला महत जेठ ७, २०८३जुम्ला
७ पटक

 

रमिला महत/ जुम्ला,
जेठ ७ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे २१ साधारणसभा शुरू भएकाे छ । हाेटल दाैतरीमा साधारणा सभा भईरहेकाे छ ।
साधारणसभामा उपाध्यक्ष नाैरते नेपालीले प्रगति प्रतिवेदन र काेषाध्यक्ष सागर परियारले आर्थिक प्रतिवेदन सुनाउनुभयाे ।

सामाधारसभामा चन्दननाथ नगरपालिका जुम्लाका प्रमुख राजुसिंह कठायत, तिला गाउँपालिका जुम्लाका अध्यक्ष माेतिलाल राेकाया, ताताेपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चाैलागाई, गुठिचाैर गाउँपालिका अध्यक्ष दानबहादुर बुढा सहित सराेकारवाला निकाय, महासंघ जुम्लाका अध्यक्ष पुर्ण प्रसाद चाैलागाई, महासंघ जुम्लाका निवर्तमान अध्यक्ष नेत्रबहादुर शाही सहित पत्रकारहरूले शुभकामना मन्तब्य राखेका थिए ।

महासंघकाे साधारणसभामा एक साथमा स्थानीय तहले विज्ञापन नीति बनाउन तथा सुचना दिन नहिच्किचाउन स्थानीय तह सरकारी निकायलाई आबाज उठाईएकाे थियाे ।

प्रतिकृया दिनुहोस्