OnlinePana

आज : २०८३ आषाढ ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

प्रमुख प्रतिपक्षी नेकपाको अवरोधपछि कर्णाली प्रदेशसभा स्थगित

१६ असार २०८३, मंगलबार सुर्खेतः प्रमुख प्रतिपक्षी दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)को अवरोध पछि कर्णाली प्रदेशसभा स्थगित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको आठौं अधिवेशनको आज बसेको १८औं बैठकमा सभामुख नन्दा गुरुङले मुख्यमन्त्री यामलाल...बाँकी

सुर्खेतमा हुलाक कर्मचारीहरुलाई प्रशिक्षण

   १५ असार २०८३, सोमबार सुर्खेतः हुलाक निर्देशनालय सुर्खेतले कर्णालीका दश जिल्लामा कार्यरत हुलाक कर्मचारीहरुलाइ प्रशिक्षण दिएका छ । निर्देशनालयले कर्णाली प्रदेशस्थित जिल्ला हुलाक कार्यालयका हुलाक अधिकृत तथा हुलाक निर्देशनालय सुर्खेत र मातहतका स्थानीय तह...बाँकी

जुम्ला पुर्णखाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा

जुम्ला  जिल्ला  कर्णालीकाे चाैथाे खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ ।   नेत्र शाही / जुम्ला , असार १५ गते । जुम्ला जिल्लालाई पुर्ण खाेप सुनिश्चितता तथा दिगाेपना घाेषणा भएकाे छ । जुम्लाका आठवटै...बाँकी

काक्रेविहारको इतिहास, संस्कृति र पुरातत्वको बहुआयमिक विमर्श

१४ असार २०८३, आईतबार सुर्खेतः पश्चिम नेपालको कर्णाली प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगर नगरपालिका ९ मा अवस्थित काक्रेविहारको इतिहाँस, संस्कृति र पुरातत्वको बहुआयमिक विमर्श भएको छ । मान्नमी रिसर्च एण्ड पब्लिेकेसन प्रा.लि.को संयोजन तथा व्यवस्थापनमा वीरेन्द्रनगर...बाँकी

‘खानेपानी, सरसफाई र स्वच्छतासम्बन्धी कार्यशाला’ सम्पन्न

१४ असार २०८३, आईतबार सुर्खेतः कर्णालीमा ‘खानेपानी, सरसफाई तथा स्वच्छताको राष्ट्रिय व्यवस्थापन सूचना प्रणाली (एनवास–मिस), खानेपानी योजना र गुणस्तरसम्बन्धी तीन दिने कार्यशाला’ सम्पन्न भएको छ । जलस्रोत तथा उर्जा विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतले युनिसेफको...बाँकी

डिजिटल मिडियाका सम्भावना र चुनौतीसम्बन्धी अन्तरक्रिया

१३ असार २०८३, शनिबार सुर्खेतमा डिजिटल मिडियाका सम्भावना र चुनौतिसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल प्रेस युनियन सुर्खेतको आयोजनामा आज वीरेन्द्रनगरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो । उक्त कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका केन्द्रीय...बाँकी

‘कर्णाली क्रिकेट कप–२०८३’ भोलिदेखि सुरु हुँदै

१३ असार २०८३, शनिबार सुर्खेतः ‘कर्णाली क्रिकेट कप २०८३’ भोलिदेखि प्रदेश राजधानी सुर्खेत वीरेन्द्रनगरमा हुने भएको छ । कर्णाली प्रदेश क्रिकेट संघद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत संघका प्रदेश सचिव श्रीधर केसीले भोलि असार...बाँकी

‘कर्णाली ‘प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’

  १३ असार २०८३, शनिबार सुर्खेतः विनासकारी भूकम्प गएको अवस्थामा जीवनरक्षक खोज, उद्धार तथा आपत्कालीन् स्वास्थ्य सेवा प्रवाह कसरी गर्न सकिन्छ भन्ने बारेमा ‘कर्णाली प्रदेशस्तरीय टेबलटप कृत्रिम घटना अभ्यास’ सम्पन्न गरिएको छ । कर्णाली प्रदेश...बाँकी

बारेकोटलाई रु.२३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण

१२ असार २०८३, शुक्रबार सुर्खेतः जाजरकोटको बारेकोट गाउँपालिकालाई रु.२३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द...बाँकी

नलगाडलाई रु.२३ लाख ६० हजारको राहत सामग्री हस्तान्तरण

१२ असार २०८३, शुक्रबार सुर्खेतः जाजरकोटको नलगाड नगरपालिकालाई रु.२३ लाख ६० हजारको आपत्कालीन गैर–खाद्य राहत सामग्री हस्तान्तरण गरिएको छ । युरोपेली संघ (ईयु) को आर्थिक सहयोग तथा पिपुल इन नीड, सामुदायिक आत्मनिर्भर केन्द्र, सेभ द...बाँकी