OnlinePana

आज : २०८३ भाद्र १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, विशेष, समाचार

कर्णालीमा नेकपा र एमाले विच यस्ताे भयाे मन्त्रालय बाडफाड

  नेत्र शाही / जुम्ला, भदाै २ गते । कर्णाली प्रदेशमा सत्ता साझेदार दलहरू नेपाली कम्युनिष्ट पार्टी र नेकपा एमाले बिच कुन मन्त्रालयले कसले लिने भन्ने बिषयमा सहमती भएकाे छ । मुख्मन्त्री मंगलबहादुर शाही नियुक्त...बाँकी

कर्णाली सरकारका मुख्यमन्त्री शाही आज विश्वासको मत लिँदै

३ भदौ २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज विश्वासको मत लिने हुनुभएको छ । कर्णाली प्रदेशसभामा सोमबार पत्र दर्ता गराईसक्नुभएका शाहीले आजको बस्ने बैठकबाट विश्वासको मत लिनुहुनु भएको हो । नेकपा...बाँकी

प्रदेश अपाङ्गता नीति निर्माणमा जोड दिन्छौंः मुख्यमन्त्री शाही

२ भदौ २०८३, मंगलबार सुर्खेतः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मंगलबहादुर शाहीले अपांगता भएका व्यक्तिहरुको प्रदेशस्तरीय नीति निर्माणमा जोड दिने बताउनुभएको छ । राष्ट्रिय अपांग महासंघ नेपाल कर्णाली प्रदेश समिति अध्यक्ष नन्दराज धिताल नेतृत्वको टोलीसँगको भेटघाटका...बाँकी

कर्णाली सरकारले पठायो जाजरकोट पहिरो पीडितलाई राहत सामग्री

३१ साउन २०८३, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारले भेरी नगरपालिका २ जाजरकोट रिसाङ पहिरो पीडितहरुलाई राहत सामग्री पठाएको छ । प्रदेश सरकारले आज खाद्यसहित आवश्यक बन्दोबदस्तीका सामग्री प्रभावित क्षेत्रमा पठाएको छ । जसमा १५० थान...बाँकी

नेपालको आर्थिक उन्नतिका लागि लघु उद्योगको विकास आवश्यक

३० साउन २०८३, शनिबार सुर्खेतः नेपालको आर्थिक उन्नतिका लागि लघु, घरेलु तथा साना उद्योगको विकास अनिवार्य भएको बताइएको छ । नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली प्रदेशद्वारा आज सुर्खेत वीरेन्द्रनगर आयोजित महासंघको २६औं राष्ट्रिय...बाँकी

कम्युनिष्ट एकताविना मुलुकको समृद्धि र रक्षा संभव छैनः नेता गुरुङ

  ३० साउन २०८३, शनिबार, सुर्खेतः नेपाली कम्युनिष्ट पार्टीका बरिष्ठ नेता देवप्रसाद गुरुङले कम्युनिष्ट एकताविना मुलुकको समृद्धि र रक्षा सम्भव नभएको बताउनुभयो । पुष्पलाल मित्रता केन्द्रद्वारा ४८औं पुष्पलाल स्मृति दिवसको सन्दर्भमा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित...बाँकी

सुर्खेतको बराहतालमा चार थान भरुवा बन्दुक फेला

२९ साउन २०८३, शुक्रबार सुर्खेतको पश्चिम दक्षिणमा पर्ने बराहताल गाउँपालिका ६ स्थित बीउरेनी जंगलमा चार थान भरुवा बन्दुक फेला पारिएको छ । काठको मुढाको बीचमा लुकाई छिपाई राखेको अवस्थामा आज प्रहरीले चार थान बन्दुक फेला...बाँकी

कर्णाली स्वास्थ्य विज्ञानका पदाधिकारीको लागि दरखास्त आह्वान

२८ साउन २०८३, बिहीबार जुम्लाः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले पदाधिकारीहरुको रिक्त पद पूर्तिका लागि दरखास्त आह्वान गरेको छ । प्रतिष्ठान ऐन, २०६८ अन्तरगत रिक्त रहेका शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन र निर्देशक पदहरुको रिक्त पदपूर्तिका लागि...बाँकी

पाँच बोरा प्रतिबन्धित रातो जंगली च्याउसहित एक व्यक्ति पक्राउ

२७ साउन २०८३, बुधबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच बोरा प्रतिबन्धित रातो जंगली च्याउसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । सिंजा गाउँपालिका ५ जुम्ला घर भई हाल वीरेन्द्रनगर नगरपालिका १३ सुर्खेत बस्ने अन्दाजी ३२...बाँकी

साउनमा मात्र सुर्खेत ४४ हजार ५०० एलपी ग्याँस वितरण

२७ साउन २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी सहर सुर्खेतमा आयात भएका खाना पकाउने ४४ हजार ५०० एलपी ग्याँस सिलिण्डर वितरण गरिएको छ । साउन १ गतेदेखि २७ गतेसम्म सुर्खेतका विभिन्न ग्याँस डिलर कम्पनीबाट १४...बाँकी