OnlinePana

आज : २०८१ पौष २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

विज्ञान र प्रविधिको विकासविना मुलुकको समृद्धि संभव छैन

२७ बैशाख २०८१, विहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले विज्ञान र विकासविना कुनैपनि मुलुकको समृद्धि संभव नभएको बताउनुभएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको सहकार्यमा मध्यपश्चिम विश्वविद्यालय मध्यपश्चिम विश्वविद्यालय ग्रयाजुएसन अफ साइन्स...बाँकी

खेल पर्यटन प्रवर्द्धन गर्न ‘काँक्रेबिहार म्याराथन दौड प्रतियोगिता’

२७ बैशाख २०८१, बिहीबार कर्णालीको खेल पर्यटन प्रवद्र्धनका लागि ‘काक्रेबिहार म्याराथन दौड प्रतियोगिता’को दोस्रो संस्करण सञ्चालन हुने भएको छ । मिड वेस्टर्न फिटनेस सेन्टर सुर्खेतले आज वीरेन्द्रनगर सुर्खेतमा पत्रकार भेटघाट कार्यक्रम गर्दै ‘ओलम्पिक डे’को अवसर...बाँकी

मप विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाउछौंः उपकुलपति गौतम

२४ बैशाख २०८१, सोमबार मध्यपश्चिम विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा.ध्रुवकुमार गौतमले विश्वविद्यालयलाई प्रतिस्पर्धी बनाएर लैजाने बताउनुभएको छ । आज कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित विश्वविद्यालयद्वारा नवनियुक्त उपकुलपति प्राडा.गौतमको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै उहाँले प्रतिस्पर्धी जनशक्ति...बाँकी

सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ‘जुम्ला घोषणापत्र’ जारी

२४ बैशाख २०८१, सोमबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पहिलो पटक सम्पन्न अन्तर्राष्ट्रियस्तरको ‘सामुदायिक मानसिक स्वास्थ्यसम्बन्धी सम्मेलन’ले ‘जुम्ला घोषणापत्र’ जारी गरेको छ । प्रतिष्ठान जुम्ला र म्यासाचुसेट्स जनरल हस्पिटल अमेरिका, स्थानीय तथा ग्लोबल इनिसियटिभ्स फर...बाँकी

नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्छः मन्त्री भण्डारी

२३ बैशाख २०८१, आइतबार नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको आर्थिक समृद्धिको ढोका दैलेखबाट खुल्ने बताउनुभएको छ । दैलेखको भैरवी गाउँपालिका १ जलजलेमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको अन्तिम अन्वेषण कार्यअन्तरगतको आज ड्रिलिङ...बाँकी

औद्योगिक प्रदर्शनी प्रतियोगितामा राडीपाखी उद्योग प्रथम

२३ बैशाख २०८१, आइतबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आयोजित औद्योगिक प्रदर्शनी प्रतियोगितामा केदारनाथ राडीपाखी उद्योग प्रथम भएको छ । उद्योग तथा उपभोक्त हित संरक्षण निर्देशनालय सुर्खेतद्वारा यही बैशाख २०–२२ गतेसम्म सञ्चालन गरिएको उद्योगमा राडीपाखी...बाँकी

थेल्स, टेस्ला र नरेश

२२ बैशाख २०८१, शनिबार बिजुलीको खोज अनुसन्धानको इतिहास सामान्य छैन । ईसापूर्व ६०० तिरका एक महान बैज्ञानिक थेल्सले पत्ता लगाएका थिए । उनको अनुसन्धान अनुसार एउटा सिसाको टुक्रालाई बिरालोको रौंसँग रगड्ने हो भने त्यसबाट एक...बाँकी

अब हाम्रो अभिभारा जनताको अवस्था बदल्नेः मुख्यमन्त्री

२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अबको अभिभारा जनताको अवस्था बदल्ने भएको बताउनुभएको छ । नेकपा एमाले सुर्खेत पश्चिमको पञ्चपुरी नगरपालिकाको आज आयोजित दोस्रो नगर अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री...बाँकी

ज्येष्ठ र अपाङ्गता पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौँ, २१ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन निर्वाह भत्ताको व्यवस्था गर्ने तयारी गरिरहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घको २७ औँ महाधिवेशनका अवसरमा आज आयोजित...बाँकी

लोकतन्त्रको विकासमा प्रेसजगत्को अहम् भूमिकाः मुख्यमन्त्री कँडेल

२१ बैशाख २०८१, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा प्रेसजगत्को प्रशंसनीय भूमिका रहेको बताउनुभएको छ । ‘विश्व प्रेस स्वतन्त्रता दिवस २०२४’को अवसरमा आज सम्पूर्ण पत्रकार, सञ्चारकर्मी एवम् सञ्चारसम्वद्ध सबैमा...बाँकी