
कनकासुन्दरी,जुम्ला, भदौ १३ गते । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले यस पटक पनि सिञ्जा भ्रमण गर्नु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्र कनकासुन्दरी गाउँपालिकाले आयोजना गरेको बृहत राजनितिक भेला कार्यक्रममा सहभागी...बाँकी

११ भाद्र २०७८, शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले दक्ष जनशक्ति उत्पादनमा सबैले जोड दिनुपर्ने बताउनुभएको छ । नेपाल जेसीजको आयोजना तथा वीरेन्द्रनगर जेसीजको संयोजनमा आजदेखि सुर्खेतमा दुई दिनसम्म हुने सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री...बाँकी

११ भाद्र २०७८, शुक्रबार कर्णालीमा लाग्ने मष्टो मेला हेर्न गएकी तातोपानी गाउँपालिका १ जुम्लाका १८ वर्षीय एक युवतीमाथि सामुहिक बलात्कार गर्ने दुई जना आज पक्राउ भएका छन् । यही भदौ ७ गते जुम्लाको पाल्ताडाँडामा रहेको...बाँकी

१० भदौ २०७८ बिहीबार गत साउन १ गते बेलुकीदेखि घर नफर्केका जुम्ला सुर्की गाउँका चारजना किशोर हालसम्म सम्पर्कमा आउन सकेका छैनन् । तातोपानी गाउँपालिका ७ सुर्की गाउँ जुम्ला निवासी गोविन्द रावतका १६ वर्षीय छोरा पदमबहादुर...बाँकी

१० भदौ २०७८ बिहीबार नेपाली काँग्रेसले एक/दुई दिनमा क्रियाशील सदस्यताको अन्तिम सूचीका साथ सबै जिल्लामा जिल्ला निर्वाचन अधिकृत खटाउने भएको छ । क्रियाशील सदस्यताको विवाद छिनोफानो भएसँगै १४औँ महाधिवेशनको प्रक्रिया शुरु गर्ने प्रयोजनका लागि निर्वाचन...बाँकी

९ भाद्र २०७८, बुधबार समावेशी शिक्षा अध्ययन अध्यापनका लागि मध्यपश्चिम विश्वविद्यालयले अन्तर्राष्ट्रियस्तरका दुईवटा विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । मध्यपश्चिमाञ्च विश्वविद्यालयले स्नातक तहसम्म विशेष आवश्यकता÷समावेशी शिक्षा पठनपाठनका लागि चङ्गआङ्ग विश्वविद्यालय कोरिया र ओस्लोमिट विश्वविद्यालय...बाँकी

९ भाद्र २०७८, बुधबार महन्थ ठाकुरको नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले निर्वाचन आयोगबाट आधिकारिकता पाएको छ । आज आयोगमा पुगेर १४ जना सांसदले नयाँ दल दर्ताका लागि गरेको हस्ताक्षर सनाखतसँगै आयोगले लोसपालाई छुट्टै दलको आधिकारिकता...बाँकी

९ भाद्र २०७८, बुधबार नेकपा एमालेबाट विििधवतरुपमा अलग भएका नेताहरुले गठन गरेको पार्टी नेकपा एकीकृत समाजवादी निर्वाचन आयोगमा दर्ता भएको छ । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीलाई आज (बुधबार)...बाँकी

९ भाद्र २०७८, बुधबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी दर्ताका लागि केन्द्रीय सदस्य तथा संघीय साँसदहरुले निर्वाचा आयोगमा पुगेर सनाखत गरेका छन् । माधव नेपाल नेतृत्वको पक्षमा नेकपा (एकीकृत समाजवादी) बाट ५५...बाँकी

९ भाद्र २०७८, बुधबार कोरोना महामारी नियन्त्रण र रोकथामका नाममा पूर्ववर्ती सरकारले राज्यकोष मनलाग्दी दोहन गरेको भेटिएको छ । आम नागरिक महामारी चपेटामा आकुल ब्याकुल भइरहँदा सिंहदरबारदेखि स्थानीय तहसम्म ‘ब्रह्मलुट’ नै मच्चाइएको पाइएको छ ।...बाँकी