OnlinePana

आज : २०८३ बैशाख २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति

इरानका सर्वोच्च नेता मारिएको सरकारी पुष्टि

    काठमाडौँ, फागुन १७ गते । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्। शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका...बाँकी

नाग्म–गमगडि राजमार्ग १५ किलोमिटर कालोपत्रे हुने पक्का

नेत्र शाही/जुम्ला, फागुन १७ गते । सरकारले नाग्म गमगडि राजमार्ग कालोपत्रे गर्नका लागि अगाडि बढाएको छ । नाग्म देखी नाग्म सम्मको सड्क बजेट अभावका कारण झण्डै तिन बर्ष देखी रोकिएको थियो । सड्क डिभिजन कार्यालय...बाँकी

इरानमाथि इजरायल र अमेरिकाको भीषण हमला

    २०८२ फागुन १६ गते । इजरायल र अमेरिकाले इरानका रणनीतिक स्थानहरूमा ‘प्रि-एम्प्टिभ’ हवाई आक्रमण सुरु गरेका छन्। इरानले आक्रमणको जवाफमा ‘विनाशकारी’ प्रतिशोध गर्ने चेतावनी दिएको छ। इरानको आन्तरिक आर्थिक मन्दी र जनआक्रोशबीच यो...बाँकी

कर्णाली र मधेशको पीडा केवल काँग्रेस नेतृत्वको सरकारले मात्र सम्बोधन गर्न सक्छः सभापति थापा

१४ फागुन २०८२, बिहीबार नेपाली काँग्रेसका सभापति गगन थापाले नेपाली काँग्रेस नेतृत्वको सरकारले मात्र कर्णाली र मधेशका पीडा सम्बोधन गर्ने सक्ने बताउनुभएको छ । नेपाली काँग्रेस कर्णाली प्रदेश समितिद्वारा आज राजधानी सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘विशाल...बाँकी

निर्वाचन रिपोर्टिङ तथा आचारसंहिता पालनासम्बन्धी प्रदेशस्तरीय अभिमुखीकरण

११ फागुन २०८२, सोमबार आसन्न फागुन २१ हुने प्रतिनिधिसभा पदको निर्वाचन केन्द्रित गरेर यहाँका पत्रकारहलाई कर्णाली प्रदेशस्तरीय अभिमुखीकरण गरिएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आयोजनामा आज सुर्खेत वीरेन्द्रनगरमा आचारसंहिता पालनासम्बन्धी अभिमुखीकरण गरिएको हो...बाँकी

कर्णालीका हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउछौंः सचिव राउत

८ फागुन २०८२, शुक्रबार सुर्खेतः निर्वाचन आयोग नेपालका सचिव कृष्णबहादुर राउत कर्णालीमा हिमाली जिल्लामा छिट्टै मतपत्र पठाउने बताउनुभएको छ । प्रदेश निर्वाचन सुरक्षा समितिको आज जिल्ला प्रशासन कार्यालय सुर्खेत वीरेन्द्रनगरमा बसेको बैठकमा बोल्दै सचिव राउतले...बाँकी

कर्णाली प्रदेशमा पहिलो पटक सीपमा आधारित सिकाई मेला सम्पन्न

७ फागुन २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेशमा पहिलो पटक सञ्चालन गरिएको ‘सीपमा आधारित बृहत् सिकाई मेला’ सम्पन्न भएको छ । सिक्ने र सिकाउने पद्धतिमा नयाँ आयाम प्रबन्ध हुने गरी सिद्धपाईला ईङ्लिस मिडियम सेकेण्डरी स्कुल वीरेन्द्रनगर...बाँकी

सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल छः मन्त्री शाह

७ फागुन २०८२, बिहीबार सुर्खेतः कर्णाली प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिनोदकुमार शाहले सञ्चार माध्यमको कर्तव्य र क्षमता विशाल रहेको बताउनुभएको छ । राष्ट्रिय समाचार समितिको ६५औं स्थापना दिवसको अवसरमा रासस...बाँकी

जुम्लामा ईभि भ्यान दुर्घटना : निर्वाचन प्रहरी सहित सात जना घाइते

जुम्ला /फागुन ७ गते । जुम्लाको तातोपानी गाउँपालिका–६ धौलापानीस्थित कर्णाली राजमार्ग सडक खण्डमा बुधबार दिउँसो भ्यान दुर्घटना हुँदा चालकसहित ७ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक रविनबावु रेग्मीका अनुसार...बाँकी

सवारी कारवाहीबाट नौ लाख ३९ हजार राजस्व संकलन

५ फागुन २०८२ मंगलबार सुर्खेतःजिल्ला प्रहरी कार्यालय सुर्खेतले चेकजाँचका क्रममा कारवाहीमा परेका यातायात सवारीबाट रु.नौ लाख ३९ हजार राजस्व संकलन गरेको छ । माघ महिनामा मात्र एक हजार २२ सवारी कारवाही गर्दा रु.नौ लाख ३९...बाँकी