असोज ७ गते । गुणस्तरीय काम गर्ने निर्माण व्यवसायीलाई सम्मान गरिएको छ । जुम्लाको भिजन निर्माण सेवाले गरेको कामको कदर गर्दै सम्मान गरिएको हो । जिल्लाको हिमा गाउँपालिका वडा नम्बर ३ भैरव आधारभुत विद्यालयले भिजन...बाँकी
२४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आत्महत्याप्रति हरेकले दृष्टिकोण बदल्न जरुरी रहेको बताउनुभएको छ । ‘आत्महत्या रोकथामबारे संवाद सुरु गरौं, दृष्टिकोण बदलौं’ भन्ने नाराका साथ आज सुर्खेत वीरेन्द्रनगरमा विश्व आत्महत्या...बाँकी
२४ भदौ २०८१, मंगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा आजबाट ‘प्रदेशस्तरीय सार्वजनिक शिक्षा सम्मेलन सुरु भएको छ । सार्वजनिक शिक्षा सुधारको कार्ययोजना निर्माणका लागि आजबाट सुरु भएको उक्त सम्मेलनको उद्घाटन कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल...बाँकी
२४ भदौ २०८१, सोमबार कर्णाली प्रदेशसभा सार्वजनिक लेखा समितिले रु.एक अर्ब ३८ करोड बेरुजु फछ्र्यौटसहितको प्रगति सार्वजनिक गरेको छ । समितिले आज सुर्खेत वीरेन्द्रनगरमा प्रदेशसभाका पदाधिकारी, सदस्य, सञ्चारकर्मी र सरोकारवालासँग १६ महिनामा गरेका कामकारवाहीको प्रगति...बाँकी
हिन्दू नेपाली महिलाको प्रमुख पर्व‘हरितालिका तीज’को अवसर पारेर आईतबार तिज विशेष कार्यक्रम सम्पन्न भएको छ । गुठिचौर गाँउपालिका वडा ५ को आयोजनमा तीज विशेष कार्यक्रम सकिएको हो । सस्कृति संस्कार, परम्परा, महिलाको वर्ष भरिको दुःख...बाँकी
भदौ २२ गते । जुम्लामा पहिलो पटक आयोजना गरिएको अन्तर मेडिकल खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको आयोजनामा सम्पन्न प्रतियोगितामा आयोजक कर्णाली प्रतिष्ठानले रु एक लाख राशी सहितको...बाँकी
भदौ २२ गते । निजामति दिवसको अवसरमा विरामीलाई हर्लिक्स बितरण गरिएको छ । नेपाल राष्ट्रिय कर्मचारी संगठन जुम्लाले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका बिरामीलाई हर्लिक्स बितरण गरेर मनाएको छ । संगठनका केन्द्रीय सदस्य...बाँकी
२१ भदौ २०८१, शुक्रबार आज नेपाली हिन्दु नारीहरुको महान् पर्व हरितालिका तीज । यसको रौनकता तराई, भित्री मधेश, पहाडदेखि हिमालसम्म छ । जताततै अहिले तीजका गीतहरु बजिरहेका छन् । बाटोघाटो, खेलमैदान, सडक, चौतारी, होटेल, रेष्टरेन्टु,...बाँकी
२० भदौ २०८१, बिहीबार नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकलाई राष्ट्रिय संकटबाट सहि दिशामा लैजाने सन्दर्भमा नेपालका प्रमुख दुई ठूला दलबीच गठबन्धन भएको बताउनुभएको छ । नेकपा एमाले कर्णाली प्रदेश समितिको सचिवालय बैठकमा सहभागी...बाँकी
२० भदौ २०८१, बिहीबार पत्रकार दीपेन्द्र शर्माले युद्ध, शान्ति र पत्रकारितको जीवन्त अनुभूतिका रुपमा संस्मरणात्मक पुस्तक ‘जुनीदेखि पिलीसम्म’ प्रकाशनमा ल्याउनुभएको छ । पत्रकार शर्माद्वारा प्रकाशित पुस्तक ‘जुनीदेखि पिलीसम्म’ यही भदौ १३ गते पूर्वप्रधानमन्त्री तथा नेकपा...बाँकी