OnlinePana

आज : २०८१ बैशाख १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, मुख्य समाचार, समाचार

यूवा नेता शाहीबाट विद्यालयलाई एकलाख ५१ हजार सहयोग

खलंगा असोज २१ गते । नेपाली कांग्रेसका जिल्ला नेता लक्ष्मण शाहीले विद्यालयलाई रु एक लाख ५१ हजार एक सय ५१ रुपैया आर्थिक सहयोग गर्नुभएको छ । कालिका माध्यामिक विद्यालय बड्कीलाई सो रकम प्रदान गर्नुभएको विद्यालयले...बाँकी

सुर्खेतमा सप्लायर्समाथि राजश्व कार्यालयको छापा

१९ असोज २०७८, मंगलबार आन्तरिक राजश्व कार्यालय सुर्खेतले वीरेन्द्रनगर ६ शनिहल लाइनमा रहेको भुसाल अर्डर एण्ड सप्लायर्समाथि छापा हानेको छ । कर छलेको समान बिक्री गरिरहेको गोप्य सूचनाका आधारमा राजश्व कार्यालयले मंगलबार साँझ सप्लायर्समा छापा...बाँकी

बलात्कार उजुरीको धम्की दिएर रु.५० लाख माग, ३ महिला पक्राउ

३ असोज २०७८, आईतबार दाङमा बलात्कारको उजुरी दिन्छु भनेर धम्की दिई एक पुरुषसँग ५० लाख रुपैयाँ माग गरेको आरोपमा तीन महिला पक्राउ परेका छन् । प्रहरीले घोराही उपमहानगरपालिका–१५ की ३२ वर्षकी सीतादेवी थापा, ३५ वर्षकी...बाँकी

गुपचुपमै राखियो ‘जुम्लाको तास र पैसा लुट काण्ड’

१७ भदौ २०७८, बिहीबार यही भदौ १५ गते सदरमुकाम जुम्ला बजारमा राति ८÷९ बजेतिर ‘जुवातास खेल्दै गरेको र पैसा लुटेको काण्ड’ बाहिर आयो । बजार र त्यस आसपासका स्थानीयहरुले घरमै बसेर थोरै रमाईलो गर्दै गरेको...बाँकी

गण्डकी प्रदेशका विन्दुकुमार थापा अर्बपति मन्त्री

११ भाद्र २०७८, शुक्रबार गण्डकी प्रदेशका मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ । जसअनुसार गण्डकीमा अर्बपति मन्त्रीसमेत देखिएका छन् । कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको प्रदेश सरकारमा ११ मन्त्री छन् । तीमध्ये मुख्यमन्त्री पोखरेलसहित नौ...बाँकी

अध्यादेश हेरफेर गर्न प्रतिस्थापन विधेयकको तयारी

११ भाद्र २०७८, शुक्रबार अघिल्लो सरकारले ल्याएको चालू आर्थिक वर्ष २०७८/७९ को अध्यादेश बजेट वर्तमान सरकारले हेरफेर गर्ने भएको छ । यसका लागि सरकारले छुट्टै प्रतिस्थापन विधेयक ल्याउने तयारी गरेको छ । नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक...बाँकी

१४ खर्बको व्यापार घाटाः आयात र निर्यात दुवै बढ्यो

११ भाद्र २०७८, शुक्रबार आर्थिक वर्ष २०७७(७८ मा कुल वस्तु व्यापार घाटा २७ दशमलव ३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो घाटा १६ दशमलव ८ प्रतिशतले...बाँकी

कोरोना महामारीमा ‘ब्रह्मलुट’ : न गनिसाध्य, न भनिसाध्य !

९ भाद्र २०७८, बुधबार कोरोना महामारी नियन्त्रण र रोकथामका नाममा पूर्ववर्ती सरकारले राज्यकोष मनलाग्दी दोहन गरेको भेटिएको छ । आम नागरिक महामारी चपेटामा आकुल ब्याकुल भइरहँदा सिंहदरबारदेखि स्थानीय तहसम्म ‘ब्रह्मलुट’ नै मच्चाइएको पाइएको छ ।...बाँकी

विद्यार्थी नै नभएको विद्यालयमा शिक्षकलाई तलब

७ भाद्र २०७८, सोमबार मनाङका स्थानीय तहमा पनि बेरुजु रकम देखिएको छ। यहाँका चारवटै पालिकामा बेरुजु रकम देखिएको छ र यो बेरुजु सबैभन्दा धेरै शिक्षा क्षेत्रमा देखिएको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धिसँगै भवन निर्माण...बाँकी

विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

७ भाद्र २०७८, सोमबार नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक...बाँकी