OnlinePana

आज : २०७८ साउन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तर्वार्ता, विशेष

मार्सिधानको संरक्षण सहित विकास निर्माणको गोरेटो कोरेका छौ : अध्यक्ष नवराज न्यौपाने

मार्सी धानको उदगम स्थल, पर्यटकीय केन्द्र तातोपानी, गिरी दह सहित महत्वपूर्ण पर्यटन सम्भावना रहेको तातोपानी गाउँपालिकाका अध्यक्ष नवराज न्यौपाने कोरपाटीका प्रधानसम्पादक तथा सञ्चालक नेत्र शाही सँग लिनुभएको अन्तरवार्ता सम्पादित अंश : १. स्थानीय तह गठन...बाँकी

गुठिचौरलाई सडक सञ्जालयुक्त गाउँपालिका बनाउने लक्ष्य पुराः अध्यक्ष भण्डारी

मुलुक संघीयतामा गएपश्चात् अहिले जनताका काम तीन तहका सरकारबाट भईरहेका छन् । जनताको नजिकको सरकारका रुपमा स्थानीय तहबाट विभिन्न विकास निर्माणका कार्य भईरहेको देख्न सकिन्छ । जसको प्रत्यक्ष प्रभाव सम्बन्धित पालिकाका नागरिकहरुले सहजै गरेका छन्...बाँकी

संविधानले दिएको साझा अधिकारलाई संकुचित बनाईनु हुँदैन : मुख्यमन्त्री शाही

मुलुकमा संविधान जारी भएको दिन आज असोज ३ गते पाँच वर्ष पुरा भयो । जारी संविधान अनुरुप मुलुकमा तीन सरकारहरु अस्तित्वमा छन् र ती तीनवटै सरकारको कार्य सम्पादनद्वारा संघीय प्रणालीको अभ्यास भईरहेको छ । संघीय...बाँकी

‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिन्छ : प्रधानमन्त्री ओली

काठमाडौं, असोज ३ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लागि जननिर्वाचित प्रतिनिधिबाट लेखिएको संविधानले सिर्जना गरेको नयाँ राज्यव्यवस्था सञ्चालन भइरहेकाले ‘राज्य प्रणाली’मा खाल्डा खुल्डी भए सम्याउन सकिने धारणा राख्नुभएको छ । छैटौं संविधान दिवस...बाँकी

राजतन्त्र गर्ल्याम गुर्लुम ढल्याे, जन्मियाे गणतन्त्र : मन्त्री नरेश भण्डारी

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको आज १३ वर्ष भएको छ । वि.सं २०६५ साल जेठ १५ गते पहिलो संविधानसभाको बैठकले २३७ बर्ष पुरानो राजतन्त्र अन्त्य गरेर गणतन्त्र स्थापना गरेको दिन नेपाल सरकारले जेठ १५ गतेको...बाँकी

अन्तराष्ट्रिय नर्सिङ दिवस: कर्णालीमा चुनौति छिचोल्दै उज्यालाेतिर

सन् २०२० मे १२ मा विश्वभर अन्तराष्ट्रिय नर्सिङ दिवस मनाईएको छ । यो वर्ष कोरोना भाईरसका कारण भईरहेको लकडाउले औपचारिक कार्यक्रम नभएपनि नर्सिङ पेशामा लागेका व्यक्तिहरु, सरोकारवालाहरुले यो दिवसलाई विशेष गरेर सम्झिएका छन् । सो...बाँकी

‘कोभिड–१९’ले संघीय व्यवस्थाको औचित्य पुष्टि गरेको छ : मुख्यमन्त्री शाही

संसारका महाशक्ति राष्ट्रलगायत सिंङ्गो विश्व आज नोवेल कोरोना भाईरस (कोभिड–१९) विरुद्ध साझा मुद्दा बनाएर एक साथ जुधिरहेको छ । तरपनि यो महामारीले हजारौंको ज्यान लिईरहेको छ । लाखौं संक्रमितहरु उपचाररत छन् । दक्षिण एशियाका दुई...बाँकी

‘कोरोना रोक्न लकडाउन प्रभावकारी विधि’

      विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले...बाँकी

‘लकडाउन लम्बिँदै जाँदा मान्छेहरु घर जान हतारिए’

बैशाख ५, २०७७ शुक्रबार काठमाण्डौ – लकडाउनको २५ औं दिन पनि गाउँघर जानेहरुको लर्को छ । मुख्य राजमार्गमा गाडी नचलेका कारण उनीहरु पैदलै गन्तव्यमा हिँडिरहेका छन् । सरकारले गएको चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको...बाँकी

प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ

अन्तरवार्ता | रासस एक दिन अगाडि विश्वव्यापीरुपमा फैलिएको कोरोना भाइरसका कारण जनजीवन आक्रान्त छ । जनप्रतिनिधिमूलक संस्थाको रुपमा रहेको सङ्घीय संसद् हाल स्थगन भएको छ । छिट्टै वर्षे अधिवेशनसमेत आह्वान हुने क्रममा छ । विपद्को...बाँकी