OnlinePana

आज : २०८३ साउन २३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

ओलीले घोषणा गरे महाधिवेशन आयोजक समिति

११९९ सदस्यीय समिति बनाउने ओलीको प्रस्ताव

कोरपाटी संवाददातापौष ७, २०७७काठमाडौं
९८० पटक

११९९ सदस्यीय समिति बनाउने ओलीको प्रस्ताव

७ पुस, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् । १ हजार एक सय ९९ सदस्यीय समिति बनाउन उनले प्रस्ताव गरेका छन् ।

प्रतिकृया दिनुहोस्