OnlinePana

आज : २०८२ भाद्र ४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार, स्वास्थ्य-यौन

खोप लगाउन नागरिकमा उत्साह

नेत्र शाही जुम्ला, खलंगा साउन १९ गते । दोस्रो लहरको कोरोना भाईरसमा सास्ति भोगेका नागरिकहरुलाई खोप लगाउन शुरु गरेपछि उत्साह थपिएको छ । वुधवार देखी भेरोसेल खोपको पहिलो डोज शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य...बाँकी

वडापालिकामा ईसिजी र भिडियो एक्सरे सेवा सञ्चालन

 १३ साउन २०७८, बुधबार कर्णाली प्रदेशको राजधानी वीरन्द्रनगर नगरपालिका ९ सुर्खेतस्थित लाटीकोईलीमा ईसिजी तथा भिडियो एक्सरे सेवा सञ्चालनमा आएको छ । वडापालिकाले लाटीकोईली स्वास्थ्य चौकीमा आजदेखि विशेषज्ञसहित ईसिजि र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याएको हो...बाँकी

कर्णाली सरकारको बजेट खर्च प्रगति ६६ प्रतिशत

१२ साउन २०७८, मंगलबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोभिड–१९ को महामारीको प्रतिकूल अवस्थाका बाबजुद प्रदेश सरकारको खर्च प्रतिशत सन्तोषजनक रहेको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय वीरेन्द्रनगर सुर्खेतमा आयोजित प्रदेश सरकारको आर्थिक...बाँकी

विवाहवेत्तर सम्बन्धले गर्भ बसेपछि भ्रूण हत्या

११ साउन २०७८ सोमबार “विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के”, आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको...बाँकी

तेस्रो भेरियन्टको कोभिड रोकथाम गर्दै प्रदेश सरकार

११ साउन २०७८ सोमबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले तेस्रो भेरियन्टको कोरोना महामारी रोकथाम गर्ने तयारीमा प्रदेश सरकार लागेको बताउनुभएको छ । कोरोनाको अवस्था र तयारीका विषयमा सवाद समुह सुर्खेतद्वारा आईतबार आयोजित अन्तरिक्रया...बाँकी

अभिभावककै पहलबाट मात्र छुटाउन सम्भव

७ साउन २०७८ बिहीबार बालबालिकालाई मोबाइल प्रयोगको लतबाट छुटाउन अभिभावकले नै पहल गर्नुपर्ने सुझाव विज्ञहरुले दिएका छन् । कोभिड–१९ को महामारीका कारण अहिले डिजिटल प्रविधिको सिकाइ, सामाजिकीकरण र मानसिक स्वास्थ्य व्यवस्थापन गर्न गाह्रो भएको अवस्थामा...बाँकी

सुर्खेत वीरेन्द्रनगरमा पानी परीक्षण प्रयोगशाला स्थापना

२९ असार २०७८, मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा प्रदेशस्तरीय पानी परीक्षण प्रयोगशाला स्थापना गरिएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालयअन्तर्गत सञ्चालन हुने गरी प्रयोगशाला स्थापना गरिएको हो। पूर्वाधार...बाँकी

कर्णाली सरकारद्धारा रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा

 २८ असार २०७८, सोमबार कर्णाली प्रदेश सरकारले रु.तीन करोड २७ लाख जोखिम भत्ता निकासा दिएको छ । सामाजिक विकास मन्त्रालयले कोरोना महामारीको जोखिममा खटिएका दशवटै जिल्लामा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स र शव वाहन चालकलाई...बाँकी

चीनबाट नेपाल आईपुग्यो आठ लाख डोज खोप

 २५ असार २०७८, शुक्रबार सरकारले आठ लाख डोज कोरोना खोप चीनबाट नेपाल ल्याएको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आज भेरोसेलको आठ लाख डोज ल्याइएको हो । नेपाल सरकारले चीनको सिनोफार्म कम्पनीसँग रु.४० लाख मात्रा...बाँकी

सालकोटमा ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु

१८ असार २०७८, शुक्रबार पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकामा पर्ने सालकोट प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क ‘विशेषज्ञ स्वास्थ्य शिविर’ शुरु गरिएको छ । कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र कर्णाली प्रदेश अस्पतालले बिहीबारदेखि पाक्षिक रुपमा शिविरमार्फत्...बाँकी