OnlinePana

आज : २०८२ आषाढ २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

माओवादी विशेष रुपान्तरण अभियानका लागि पालिका र वडामा खटाईए ईन्चार्ज

भदौ १३ गते । नेपाल कम्यूनिष्ट पार्टी जुम्लाको रुपान्तरण अभियानका लागि जुम्लाका ८ वटै तह र ६० वटा वडामा ईन्चार्ज खटाईएका छन् । माओवादी केन्द्र जुम्लाको विस्तारित वैठकमा पार्टी केन्द्र र प्रदेशले सर्कुलर गरेको निर्देशन...बाँकी

सरकारको सुशासन अभियान रोकिदैन : रामदिप आचार्य

भदौ १२ गते । प्रधानमन्त्री पुष्पकमल दाहालका प्रशासन सल्लाहकार तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य रामदिप आचार्यले सरकारले चलाएको सुशासन अभियान दिर्घकालिन रहेको बताउनु भएको छ । माओवादी पार्टीले पार्टी सुदृढका लागि चलाउने अभियानको उद्घाटन...बाँकी

प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न

भदौ ११ गते । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको दोश्रो पूर्ण बैठक सम्पन्न भएको छ । राजधानीको पेरिसडाँडामा शनिबार सम्पन्न बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेकोे छ । संगठनका अध्यक्ष विष्णु सापकोटा जुगलको अध्यक्षतामा सम्पन्न बैठकले ३...बाँकी

सिंजामा ऐतिहासिक केदारनाथ महोत्सव शुरु

भदौ ११ गते । सिंजाको केदारनाथमा सिंजा गाउँपालिकाले भब्य महोत्सव शुरु गरेको छ । सिंजा गाउँपालिकाले वडा ४ स्थित केदारनाथ बुदवुदी स्थानमा महोत्सव शुरु गरेको हो । महोत्सवको उद्घाटन कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन...बाँकी

संकल्प होइन, भीष्म प्रतिज्ञा गर्नुपर्दछः पूर्वसभामुख सापकोटा

  ९ भदौ २०८०, शनिबार नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख अग्नीप्रसाद सापकोटाले मुलुकको रक्षा, विकास र समृद्धिका लागि भीष्म प्रतिज्ञा गर्नुपर्ने बताउनुभएको छ । प्रेस सेन्टर नेपालको केन्द्रीय पदाधिकारीको आज काठमाडौंमा बसेको दोस्रो पूर्ण...बाँकी

कर्णालीभरी नेत्र सेवा पुरयाउन कर्णाली प्रतिष्ठान र तिलगंगा विच सम्झौता

भदौ ९ गते । कर्णाली भरी आखा उपचार सम्वन्धी सेवा पुरयाउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आखा अस्पताल विच सेवा विस्तारका लागि सम्झौता भएको छ । शुक्रबार स्वास्थ्य तथा जनसंख्याया मन्त्रालयमा मन्त्री मोहन बहादुर...बाँकी

कर्णालीको लगानीसम्बन्धी छलफल स्वीट्जरल्याण्डमा गरिने

९ भदौ २०८०, शनिबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले स्वीट्जरल्याण्डको जुरिचमा हुने कार्यक्रममा कर्णालीको लगानीसम्बन्धी छलफल गरिने बताउनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको शुक्रबार बसेको ३४औं बैठकलाई आफ्नो विदेश भ्रमणका बारेमा जानकारी दिँदै मुख्यमन्त्री...बाँकी

सिंजामा पढ्न नपाएका २ बालिका विद्यालयमा भर्ना

भदौ ८ गते । विद्यालयको पहुँचमा नरहेका २ वालिका विद्यालय भर्ना गरिएको छ । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ मा विद्यालय वाहिर रहेका २ दिदी वहिनीलाई विद्यालय भर्ना गरिएको छ । स्थानीय वडा कार्यालय,...बाँकी

तीन तह सहकार्यात्मक प्रणालीको सरकार होः मुख्यमन्त्री शर्मा

  ७ भदौ २०८०, बिहीबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संविधानतः तीन तह सहकार्यात्मक प्रणालीको सरकार भएको बताउनुभएको छ । कर्णाली प्रदेश सामािजक विकास मन्त्रायको समन्वय तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरद्वारा...बाँकी

कर्णाली प्रदेश योजना आयोगको सदस्यमा शाह नियुक्त

६ भदौ २०८०, बुधबार कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्यमा जीतबहादुर शाही नियुक्त हुनुभएको छ । कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को यही भदौ ३ गतेको निर्णय अनुसार शाहलाई आज आयोगको सदस्यमा नियुक्त गरिएको हो ।...बाँकी