असार ७ गते । संसदमा नाग्म गमगडि नाक्चेलाग्ना सडकका लागि विनियोजन भएको बजेट कम भएको बिषयमा ध्यानाकर्षण गरिएको छ । प्रतिनिधिसभा सांसद छिरिङ ल्हामु लामा तामाङले नाग्म(गमगडि(नाक्चेलाग्ना सड्कका लागि सरकारले रु ३५ करोड विनियोजन गरेकोमा...बाँकी
५ असार २०८०, मंगलबार कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीले विपद् प्रतिकार्यका लागि पूर्व तयारीमा रहन तथा राहत सामग्री भण्डारण व्यवस्था मिलाउन सम्बद्ध निकायहरुलाई निर्देशन दिनुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री...बाँकी
५ असार २०८०, मंगलबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल जारी नै रहेको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको तेह्रौं बैठकमा पनि बजेटमाथिको छलफलमा दशजना...बाँकी
५ असार २०८०, मंगलबार कर्णाली प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट निर्माणका क्रममा दबाब दिने कर्मचारीलाई कारवाही गरेको छ । आयोगका उपाध्यक्ष योगेन्द्र शाहीले आज पत्रकार भेटघाट कार्यक्रममार्फत बजेट निर्माणका क्रममा अर्थमन्त्रीलाई...बाँकी
५ असार २०८०, मंगलबार बझाङमा जिल्लामा भएको गाडी दुर्घटनामा परी घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधन भएको छ । दुर्घटनामा मन्त्री सिंहसहित तीन जनाले ज्यान गुमाउनुभएको छ । दुर्घटनामा घाइते...बाँकी
४ असार २०८०, मंगलबार विपद् जोखिमबाट हुने धनजनको क्षतिलाई कम गर्न कर्णाली प्रदेश सरकार विपद् प्रतिकार्यको पूर्वतयारी गर्न थालेको छ । कर्णाली प्रदेशमा अस्तिदेखि सामान्य बदली सुरु भएपनि सोमबारदेखि मनसुन सक्रिय भएको छ । मनसुन...बाँकी
४ असार २०८०, सोमबार कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०८०÷०८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेटमाथि छलफल सुरु भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको आज बसेको बाह्रौं बैठकमा सभामुख नन्दा गुरुङले आर्थिक मामिला...बाँकी
३ असार २०८०, आइतबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंहले विचौलियाको प्रवेशमा पूर्ण रोक लगाएको बताउनुभएको छ । आर्थिक मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले बजेट निर्माणमा आएका उतार चढाव र...बाँकी
२ असार २०८०, शनिबार कर्णाली प्रदेश सरकारकारले बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धिको अभियान अगाडि बढाउने भएको छ । प्रदेश सरकारले प्रत्येक वर्ष दश हजारलाई रोजागरी सृजना हुने गरी बहुक्षेत्रीय उपयोग र साझेदारीमा कर्णाली समृद्धि...बाँकी
२ असार २०८०, शनिबार नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले प्रकाशन विभाग पार्टीको महत्वपूर्ण अंग भएको बताउनुभएको छ । शनिबार प्रकाशन विभागका प्रमुख मोहन शाहीको अध्यक्षतामा बसेको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केसीले...बाँकी