OnlinePana

आज : २०८३ साउन ८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ राजनीति, समाचार

‘गणतन्त्र’ बलिदानीपूर्ण संघर्षको उपलब्धि: मुख्यमन्त्री

१५ जेठ २०७७, बिहीबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ‘गणतन्त्र’ नेपाली जनताको ऐतिहासिक बलिदानीपूर्ण संघर्षको उपलब्धि भएको बताउनुभएको छ । ‘१३औं गणतन्त्र दिवस’ को अवसरमा एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाहीले जननिर्वाचित संविधानसभाबाट...बाँकी

संसद्मा आज बजेट प्रस्तुत हुँदै

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा। युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत...बाँकी

जुम्ला क्वारेन्टाईन अपडेट : ४५ जना घर फर्किए, १८४ क्वारेन्टाईनमा

जुम्ला जेठ १४ गते । भारतबाट आउने मानिसहरूकाे क्रम अत्याधिक बढेको छ । भारतबाट आएका हिमा गाउँपालिका सहितका व्यक्तिहरु मध्यमा ४५ जना कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पिसिआर परीक्षण गरि रिपोट नेगेटिभ आएकाले घर...बाँकी

१७ हजार नागरिक कर्णाली छिरे, एकसातामै १३ हजारको प्रवेश

सुर्खेत, १४ जेठ २०७७, बुधबार यतिबेला कर्णाली प्रदेश प्रवेश गर्ने नागरिकहरुको दिनहुँ बबई सीमामा भिड लागिरहेको छ । जसको चापले कर्णाली प्रदेश सरकारलाई व्यवस्थापन गर्न निकै सकस भएको छ । ५ नम्बर प्रदेशको जमुनाह र...बाँकी

जुम्लामा भारतबाट आएका ४६ सहित ७० को रिपोर्ट नेगेटिभ

जुम्ला जेठ १३ गते । जुम्लामा पछिल्लो समय भारतबाट आएर क्वारेन्टाईनमा राखिएका ४६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कर्णाली प्राविधिक शिक्षालयमा राखिएका ४६ जना, प्रतिष्ठानका २३ र कालिकोटका...बाँकी

जुम्ला प्रजिअ बञ्जाडे पाल्पा र गृह मन्त्रालयका उपसचिब थापा जुम्ला सरुवा

जुम्ला । गृह मन्त्रालयले ४ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरेको छ । गृहमन्त्रालयका सह प्रबक्ता उमाकान्त अधिकारीका अनुसार मन्त्रालय पछिल्लो समयकाे निर्णय अनुसार जुम्ला सहित चार जिल्लाका प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका...बाँकी

साढे ५ बजे प्रधानमन्त्रीले राष्ट्रकाे नाममा सम्बाेधन गर्ने

१२ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड १९ महामारी विरुद्धको लडाइको हालसम्मको अवस्था र अबका रणनीति जानकारी गराउन राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएकाे छ । साँझ साँढे पाँच बजे नेपाल टेलिभिजन मार्फत प्रधानमन्त्रीले...बाँकी

२० वर्ष मुनिका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना

२० वर्ष भन्दा कम उमेर भएका विश्वका उत्कृष्ट क्रिकेटरमा नेपालका २ जना क्रिकेटर परेका छन्। सूचीमा अधिकांसका खेलाडी टेस्ट राष्ट्रका छन्। एसोसिएट राष्ट्रका चार खेलाडी पर्दा नेपालबाट दुई जना परेका हुन्। एसोसिएट देश युएई र...बाँकी

नयाँ ७२ जनामा कोरोना पुष्टि, नेपालमा ६७५ जना संक्रमित

काठमाण्डाै – नेपालमा आज एकै दिन ७२ जनालाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । आज सबैभन्दा धेरै रौतहटमा २६ जना र बारामा २१ जना कोरोना सङ्क्रमित भेटिएका छन् । आज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाखा काठमाण्डौमा...बाँकी

लकडाउनमा गाउँपालिकाले १६१ जना बिपन्नलाई दियो रोजगारीको काम

खलङ्गा जेठ १२ गते । लकडाउनको समयमा यहाँको हिमा गाउँपालिकाले आर्थिक अवस्था कमजोर भएका बेरोजगार १६१ जना नागरिकलाई काम सहित रोजागार दिएको छ । हिमा गाउँपालिकाका रोजगार संयोजक दिपेन्द्र पौडेलले आर्थिक अवस्था कमजोर भएका बेरोजगार...बाँकी