OnlinePana

आज : २०८२ मंसिर २६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विज्ञान-प्रविधि, समाचार

पञ्चवर्षीय रणनीतिक योजना निर्माण गर्दै मप विश्वविद्यालय

११ मंसिर २०८२, बिहीबार मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले पञ्चवर्षीय रणनीतिक योजना निर्माणको कार्य थालनी गरेको छ । मध्यपश्चिम विश्वविद्यालय योजना विकास तथा अनुगमन निर्देशनालयले उक्त योजना निर्माणसम्बन्धी अन्तरक्रिया तथा सुझाव संकलन कार्य बुधबार नारायण बहुमुखी क्याम्पसमा...बाँकी

सामुदायिक बीउ बैंकबारे कर्णालीमा प्रदेशस्तरीय नीति संवाद

१० मंसिर २०८२, बुधबार कर्णाली प्रदेशमा सामुदायिक बीउ बैंक, यसको वर्तमान अवस्था र विस्तारको आवश्यकताबारे प्रदेशस्तरीय नीति संवाद सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, जैविक विविधता अनुसन्धान तथा...बाँकी

दिमा आमा घरलाई न्यानो सिरक र डस्ना सहयोग

नेत्र शाही /जुम्ला, मंसिर १० गते । हिंसा पिडित महिलाका लागि सुरक्षित आवास गृह दिमा आमा घर जुम्लालाई न्यानो कपडा उपलब्ध गरिएको छ । सर्वाेदय नेपाल साहास परियोजना अन्तरगत आर्थिक सहयोग गरेर दिमा आमा घर...बाँकी

उद्योग विकास र उत्पादनविना आत्मनिर्भर अर्थतन्त्र संभव छैन

९ मंसिर २०८२, मंगलबार सुर्खेतः कर्णाली प्रदेशका उद्यमीहरुले उद्योगको विकास र उत्पादनविना आत्मनिर्भर अर्थतन्त्र संभव नभएको बताएका छन् । ‘औद्योगिक वातावरण सुधार, दीगो अर्थतन्त्रको आधार’ भन्ने मूल नारासहित नेपाल घरेलु तथा साना उद्योग महासंघ कर्णाली...बाँकी

६० वडामा नेपाली कम्यूनिष्ट पार्टीकाे एकता सन्देस भेला हुने

जुम्ला मंसिर ८ गते । नेपाली कम्यूनिष्ट पार्टी जुम्लाकाे सवै वडामा एकता सन्देस भेला हुदैछन् । पार्टीकाे कार्यतालिका अनुसार मंसिर ५ गते जिल्ला एकता सन्देसभेला, ७ गते वडा एकता सन्देसभेला सम्पन्न भईसकेका छन् । आज...बाँकी

आउदाे चुनाबमा हिजाेकाे जस्ताे हुनुहुदैन : गाेमा गाैतम

    जुम्ला / मंसिर ८ गते । देशका अन्य जिल्ला भन्दा नेपाली कम्यूनिष्ट पार्टी  जुम्ला अहिले एक कदम अगाडि बढि सकेकाे छ । जुम्लाले जिल्ला,गाउँपालिका स्तरका एकता सन्देसभेला सम्पन्न गरिसकेकाे छ । मंसिर ९...बाँकी

सुमनराज अर्याल मुख्यसचिव नियुक्त

    ८ मंसिर, काठमाडौं । नेपाल सरकारको मुख्यसचिवमा सुमनराज अर्याल नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको हो । ५८ वर्षे उमेरहदका कारण मुख्यसचिव...बाँकी

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा कर्णाली ढुक्क छैनः मन्त्री भण्डारी

७ मंसिर २०८२, आईतबार सुर्खेतः कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनेमा ढुक्क नभएको बताउनुभएको छ । कर्णाली प्रदेशसभा सामाजिक विकास समितिले आज सुर्खेत वीरेन्द्रनगरमा गरेको सरकारसँगको छलफलमा क्रममा बोल्दै...बाँकी

जुम्लाका आठवटै तहमा नेपाली कम्यूनिष्ट पार्टीको एकता सन्देश भेला सम्पन्न

अमृत बुढाथाेकी मगर /जुम्ला, मंसिर ७ गते । जुम्लामा नेपाली कम्यूनिष्ट पार्टीले आठवटै स्थानीय तहमा सन्देस भेला सम्पन्न गरेको छ । जिल्ला भेलाले गरेको निर्णय अनुसार जिल्लाको चन्दननाथ नगरपालिका, कनकासुन्दरी गाउँपालिका, सिंजा गाउँपालिका, हिमा गाउँपालिका,...बाँकी