OnlinePana

आज : २०८२ भाद्र ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, राजनीति, समाचार

अल्पमतमा पर्दापर्दै मुख्यमन्त्री पोखरेलको नियुक्ति, प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमै बोलाएर सपथ

१९ बैशाख २०७८, आईतबार अल्पमतमा पर्दैपर्दै लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका शंकर पोखरेलले प्रदेश प्रमुखलाई आफ्नै कार्यालयमा बोलाएर पद तथा गोपनीयताको शपथ लिएका छन् । अविश्वासको प्रस्ताव दर्ता गरेका दलहरुको समावेदनअनुसार प्रदेशसभाको अधिवेशन आइतबार बोलाइएको थियो...बाँकी

मुख्यमन्त्रीको पहलमा अक्सिजन प्लान्ट सञ्चालन

१९ बैशाख २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पहलमा अक्सिजन प्लान्ट सञ्चालन भएको छ । लामो समयदेखि जडान भई सञ्चालन नआएको अक्सिजन प्लान्ट मुख्यमन्त्री शाही तथा सत्ता साझेदार दल नेपाल काँग्रेस प्रदेशसभा दल नेता...बाँकी

सुर्खेतमा थप तीनको संक्रमितको मृत्यु

१९ बैशाख २०७८, आईतबार नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण कर्णाली प्रदेशमा आज तीनजना कोरोना संक्रमतिहरुको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्खेत सिम्ता गाउँपालिका ८ का ३०, लेकबेसी नगरपालिका ८ का ६८ र पञ्चपुरी...बाँकी

जुम्लाका सांसद महत राहत लिएर अग्नी पीडित गाउँमा

 १९ वैशाख २०७८ जुम्लाका प्रतिनिधिसभा सदस्य गजेन्द्रबहादुर महत राहत लिएर गाउँमा पुग्नुभएकाेछ ।  उहाँ तिला गाउँपालिका ९ ढिपुको मुल्लीगाउँका अग्नी पीडितलाई राहत लिएर ढिपु गाउँमा पुग्नु भएकाे हाे । उहाँले त्यहाका २९ पुर्णरुपमा क्षति भएका...बाँकी

लुम्बिनीमा मुख्यमन्त्री पोखरेलविरुद्ध ४२ सांसदको हस्ताक्षर (हस्ताक्षरसहित)

१९ बैशाख २०७८, आईतबार लुम्बिनी प्रदेशमा शंकर पोखरेल पुनः मुख्यमन्त्री नियुक्त भएपछि नेकपा एमालेका १ जना सांसदले आफ्नो पदबाट राजीनामा दिएका छन् भने अरु २ जनाले साथ छाडेका छन् । जसका कारण पोखरेल थप संकटमा...बाँकी

एमालेबाट निर्वाचित लुम्बिनी प्रदेशसभा सदस्य पाण्डेको राजीनामा

१९ बैशाख २०७८, आईतबार लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । सत्तारुढ एमालेबाट निर्वाचित उनले आजै प्रदेशसभा सभामुख पूर्णबहादुर घर्तीसमक्ष राजीनामा दिएका हुन् । सभामुख घर्तीका स्वकीय सचिव ध्रुवविक्रम वलीले दिएको जानकारी अनुसार...बाँकी

लुम्बिनी प्रदेशीको मुख्यमन्त्रीमा पुनः पोखरेल नियुक्त

१९ बैशाख २०७८, आईतबार लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शङ्कर पोखरेल पुनः नियुक्त हुनुभएको छ । यस अघि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष पोखरेलले बहुमत सदस्यको हस्ताक्षर बुझाउनुभएको थियो । सोही आधारमा प्रदेश प्रमुख यादवले उहाँलाई नियुक्त दिनुभएको...बाँकी

विमला वलीले रोजिन् माओवादी, लुम्बिनीमा एमालेको बहुमत नपुग्ने

तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बाट निर्वाचित प्रदेशसभा सदस्य विमला वलीले माओवादी केन्द्र रोजेकी छन् । यससँगै प्रदेशसभामा नेकपा एमालेकाे बहुमत नपुग्ने भएको छ । दाङ ३ (ख) बाट निर्वाचित वलीले नेकपाका तर्फबाट उपचुनाव जितेकी थिइन्...बाँकी

कर्णाली प्रतिष्ठानले डाक्टर गिरीको नेतृत्वमा नेपालगंजमा खटायो चिकित्सक टोली, वेड अभावमा दुई विरामी सुर्खेतबाट उपचारका लागि जुम्ला पुरयाईयो

वैशाख १९ गते । कोरोले आक्रान्त भएको नेपालगजमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले स्वास्थ्यकर्मीको एक टोली पठाउने भएको छ । प्रतिष्ठानले विशेषज्ञ डाक्टर प्रविण गिरीको नेतृत्वमा छ जनाको टिम पठाउने तयारी गरेको निमित्त निर्देशक...बाँकी

लुम्बिनीमा एकल बहुमतको सरकार बनाउँदै एमाले, शंकर पोखरेल नै मुख्यमन्त्री

१९ बैशाख २०७८, आईतबार मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि अब एमालेले लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने भएको छ । यसअघि मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकार दुई दल मिलेर बनेको बहुमतको सरकार थियो । जनता समाजवादी...बाँकी