OnlinePana

आज : २०८१ बैशाख ७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताजेठ १२, २०७९जुम्ला
३३३ पटक

१२ जेठ २०७९ बिहीबार

तिला गाउँ कार्यपालिकाका लागि आज भएकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सदस्यहरु विजयी भएका छन् ।

माओवादी केन्द्र र एमालेबीच समीकरण भएकाे थियाे । विजयी हुने कार्यपालिका सदस्यहरुमा नेकपा माओवादी केन्द्रकाे खुलातर्फ धनबहादुर नेपाली र महिला सदस्यद्वय उषा नेपाली र गाेरीकला कामी रहेका छन् । त्यसैगरी नेकपा एमालेबाट खुलातर्फ रामचन्द्र नेपाली विजय रहेकाे जनाउँदै महिला सदस्यद्वय राजकन्या सार्की र बिष्णुकुमारी शाही चयन भएकाे नेकपा माओवादी केन्द्र तिला गाउपालिका कमिटीकाका अध्यक्ष बीरबहादुर रावत कीर्तिमानले जानकारी दिनुभयाे ।

मा‌ओवादी र एमालेबीच भएकाे समीकरणका कारण नेपाली काँग्रेसका दुवै उम्म्दवार विजयी हुन सकेनन् ।

प्रतिकृया दिनुहोस्