
जेठ १५ गते, भाषा आयोगका अध्यक्ष लवदेव अवस्थीले मातृभाषाको संरक्षणमा जोड दिनपर्ने बताउनुभयो । भाषा आयोगले जुम्लामा बहुभाषिक शिक्षा नमूना, विकास प्रशिक्षण कार्यक्रममा अध्यक्ष अवस्थीले भाषाको विरासत र ईतिहास वोकेको कर्णालीले मातृभाषा खसभाषाको संरक्षण आवश्यक...बाँकी

१५ जेठ २०७९, आइतबार बजेट भाषणमा यसअघि बिरलै सुनिने प्रदेश हो, कर्णाली । नेपालमा बजेट भाषणको प्रचलन शुरु भएयता कर्णालीका जिल्लाहरुमा बिरलै बजेट, कार्यक्रम तथा कार्यक्रम पर्दथे । संघीय सरकारले आज सार्वजनिक गरेको आर्थिक वर्ष...बाँकी

जुम्ला जेठ ११ गते । जुम्लाको चन्दननाथ नगरपालिकामा महिनावारी स्च्छता समन्वय दिवस मनाईएको छ । चन्दननाथ नगरपालिका वडा नम्बर ९ को आयोजना र एसएनभि नेपाल, पेस नेपाल र मित्र नेपाल सहितका साझेदार संस्थाहरुको सहयोगमा महिनावारी...बाँकी

अशिक्षा र सामान्ति साेचले कर्णालीमा मानव अधिकारकाे अवस्था कमजाेर कर्णालीमा अशिक्षा, विभेद र समान्ति साेचले मानव अधिकारकाे अवस्था कमजाेर भएकाे बताईएकाे छ । राष्ट्रिय मानव अधिकार अायाेगकाे स्थापना दिवसमा सराेकारवाला निकायले साे कुरा बताएका छन्।...बाँकी

१३ जेठ २०७९ शुक्रबार स्थानीय तह निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा छ। ७ सय ५३ पालिकामध्ये ७ सय ५१ पालिकाको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। अब मात्रै २ पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ...बाँकी

१२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन्द्र साह (बालेन) निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवार साह ६१ हजार ७६७ मत ल्याउँदै काठमाडौं महानगरको मेयरमा निर्वाचित भएका हुन् । साहका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी उम्मेदवार...बाँकी
जेठ १२, २०७९ |
Posted by Corepati |
समाचार
१२ जेठ २०७९ बिहीबार तिला गाउँ कार्यपालिकाका लागि आज भएकाे निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका सदस्यहरु विजयी भएका छन् । माओवादी केन्द्र र एमालेबीच समीकरण भएकाे थियाे । विजयी हुने कार्यपालिका सदस्यहरुमा नेकपा...बाँकी
जेठ १२, २०७९ |
Posted by Corepati |
समाचार
१२ जेठ २०७९ बिहीबार निर्वाचन आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । वैशाख ३० गते भएको मतदान कार्यमा सीडीओ उपेन्द्रराज पौड्याल, नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक चर्तुभुज...बाँकी
जेठ १२, २०७९ |
Posted by Corepati |
समाचार
११ जेठ २०७९, बिहीबार कर्णाली प्रदेशका प्रमुख तिलक परियारले ‘कर्णाली प्रदेश आर्थिक कार्यविधि ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक’ प्रमाणीकरण गर्नुभएको छ । प्रदेश प्रमुख परियारले प्रमाणीकरण गर्नुभएको उक्त विधेयक अब ऐनमा परिणत भएको...बाँकी
जेठ १२, २०७९ |
Posted by Corepati |
समाचार
११ जेठ २०७९, बिहीबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा लागु औषध ब्राउन सुगरसहित दुईजना व्यक्ति पक्राउ परेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय लागूऔषध ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट सादा पोशाकमा खटिएको संयुक्त प्रहरी...बाँकी