OnlinePana

आज : २०८३ जेठ १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

कर्णाली प्रतिष्ठानका स्थायी शिक्षक तथा कर्मचारी स्तरबृद्धिका लागि आन्दोलित

जुम्ला, कार्तिक २७ गते , कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका स्थानीय शिक्षक तथा कर्मचारी स्तरबृद्धिका लागि आन्दोलित भएका छन् । उनिहरुले प्रतिष्ठानले सहमति सम्झौता गरे अनुसार स्तरबृद्धि तथा तलब बृद्धिको लागि विभिन्न समयमा माग...बाँकी

जन्मदिनमा बिरामीलाई फलफुल वितरण

कार्तिक २६ गते । जुम्ला तातोपानी गाउँपालिका वडा नम्बर ४ निवासी लक्ष्मीप्रसाद उपाध्याय (दिपक)ले जन्मदिनको अवसरमा अस्पतालका बिरामीलाई फलफुल वितरण गरेर मनाउनु भएको छ । उहाँले जन्मदिनको अवसरमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका...बाँकी

तिलाको देउति यूवा क्लव पेनाल्टी सुटआउटमा बिजयी

जुम्ला, कार्तिक २४ गते , दलित यूवाहरुको शशक्तिकरण तथा खेलाडि प्रतिभाको खोजी भन्दै आयोजन गरिएको खुला फुटवल प्रतियोगितामा तिला गाउँपालिकाको कुँडारी देउति कैलाश यूवाक्लवको टिमले जित हाशिल गरेको छ । देउति कैलाश यूवा क्लव तिलाले समाज...बाँकी

नाग्म–गमगडि राजमार्ग शुरुबाट कालोपत्रे गर्न माग गर्ने निर्णय

कार्तिक १५ गते । राराको गेटवे अर्थात रारा जाने राजमार्ग नाग्म गमगडि राजमार्गबाट कालोपत्रे शुरु गर्न माग गर्ने निर्णय गरिएको छ । हिमा गाउँपालिका स्थानीय सरकार र राजनैतिक दलको संयूक्त वैठकले नाग्मबाटै सिञ्जाको सड्क कालोपत्रे...बाँकी

जुम्ला प्रहरीको पत्रकार भेटघाट : पछिल्ला घटना सार्वजनिक

कार्तिक २० गते । जिल्ला प्रहरी कार्यालय जुम्लाले पछिल्लो समयका घटनाका बिषयमा प्रहरीले विभिन्न घटनाका बिषयमा पत्रकार भेटघाट गरि जानकारी गरेको हो । प्रहरीले मोटरसाईकलको ईन्जिन र च्यासिस फेरदल गरेको मोटरसाईकल प्रहरीको नियन्त्रण तथा अनुसन्धान,...बाँकी

स्थानीय तहका प्रमुख साँढे, जिससको नाम तातो न छारो : सांसद ज्ञानबहादुर शाही

कार्तिक १५ गते, जिल्लाका सरकारी गैरसरकारी कार्यालयको बार्षिक समिक्षा गोष्ठी सम्पन्न भएको छ । आर्थिक बर्ष २०८०।०८१ सालको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको हो । समिक्षामा प्रतिनिधिसभा सांसद ज्ञानबहादुर शाहीले जुम्लाका स्थानीय तह प्रमुखलाई साँढेको...बाँकी

कवि शाहीका ‘बिर्सिएका अतितहरु’ कविता संग्रह बिमोचन

कार्तिक १४ गते । कवि धनबहादुर शाहीको बिर्षिएका अतितहरुको कविता संग्रह विमोचन भएको छ । जुम्लामा एक कार्यक्रमका विच कविता संग्रह विमोचन भएको हो । हिमा गाउँपालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासंघका केन्द्रीय उपाध्यक्ष लक्ष्मणबहादुर...बाँकी

नेपालमा पर्यावरणीय कृषिको मार्गचित्र कर्णालीबाट थालनी

१३ कार्तिक २०८१, मंगलबार नेपालमा पर्यावरणीय कृषिको मागचित्र निर्माण कार्यको प्रारम्भ कर्णालीबाट गरिएको छ । मार्गचित्र निर्माणका लागि मगलबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमामा पर्यावरणीय कृषि प्रणाली विकासको ऐतिहासिक परामर्श कार्यशाला सम्पन्न भएको हो ।...बाँकी

सिंजा गाउँपालिकाको सार्वजनिक सुनुवाई सम्पन्न

कार्तिक १२ गते, आर्थिक बर्ष २०८०।०८१ को सार्वजनिक सुनुवाई सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण प्रा.लीे.को सहजीकरणमा सार्वजनिक सुनुवाई सम्पन्न भएको हो । गाउँपालिकाको आयोजना तथा आधुनिक महिला जागरण डटकमको सहजीकरणमा...बाँकी

जुम्लामा दलित समुदाय एक भएर निर्वाचित वडाध्यक्ष सहित ५३८ जना माओवादी केन्द्रमा प्रवेश

कार्तिक १० गते । जुम्लाको सिञ्जामा नेकपा माओवादी केन्द्र जुम्लाले आयोजना गरेको कार्यक्रममा झण्डै साढे पाँच सयको सख्यांमा विभिन्न पार्टी परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । कनकासुन्दरी गाउँपालिका वडा नम्बर ८ जुम्लाका स्वतन्त्र...बाँकी