OnlinePana

आज : २०८२ बैशाख २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
बैशाख २७, २०८२
३० पटक

जुम्ला, वैशाख २७ गते ।   नेकपा (माओवादी केन्द्र)  जुम्लाको द्रोसो अधिबेसन बाट मानबहादुर जिसिकाे अध्यक्षतामा  सर्बसम्मत रुपमा नयाँ समिति निर्बाचित भएकाे छ ।                                                     नेता भिमबहादुर भण्डारीका अनुसार  मान बहादुर जि सि (अध्यक्ष ), पुर्ण  बिक (उपाध्यक्ष ),सर्मिला बुढा  बदुवाल (उपाध्यक्ष ),नबराज भट्ट( उपाध्यक्ष ) सुसान्त बिटालु (सचीव ),वीर बहादुर बुढा  (सह सचिब)र मन बदाहुर कार्की ( कोषाध्यक्ष) सहित ३९ सदस्यीय सर्वसम्मत समिति चयन भएका छन् ।  पालिकाकाे उद्घाटन माओवादी केन्द्र जुम्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य नरेश भण्डारी, सहईन्चार्ज गाेमा गाैतम कुँवर लगायतका नेताहरूले गरेका थिए ।

प्रतिकृया दिनुहोस्