OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

जुम्लामा मानविकी तथा सामाजिक शास्त्र संकाय थप्न गृहकार्य, अध्ययन टोली जुम्लामा

रमिला महत/जुम्ला, जेठ १३ गते । जुम्ला बहुमुखी क्याम्पस जुम्लामा मानविकी तथा सामाजिक शास्त्र संकाय थप्नका लागि तयारी थालिएको छ । उक्त संकायको सम्भाब्यता अध्ययन गर्न त्रिभुवन विश्व विद्यालयको टोली जुम्ला पुगेको हो । त्रिभुवन...बाँकी

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकका छ निर्णय सार्वजनिक

१३ जेठ २०८३, बुधबार सुर्खेतः कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् परिषद् बैठकले छ निर्णय सार्वजनिक गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतमा बसेको उक्त बैठकले कर्णाली प्रदेश विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन (चौथों...बाँकी

सशस्त्र प्रहरीलाई विपद् उद्धार सामग्री हस्तान्तरण

१२ जेठ २०८३, मंगलबार सुर्खेतः सेभ द चिल्ड्रेनले सशस्त्र प्रहरी बल नेपाल नं ६ महेश्वरी बाहिनी मुख्यालय, सुर्खेतलाई विपद् व्यवस्थापन तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । आज सुर्खेत वीरेन्द्रनगरमा सेभ द चिल्ड्रेनका फिल्ड प्रोग्राम...बाँकी

कर्णालीमा महिला अटोचालकको पेशा मर्यादित र सुरक्षित बनाइदै

११ जेठ २०८३, सोमबार सुर्खेतः पछिल्लो समय अटोचालक व्यवसायमा महिलाहरु आकर्षित हुँदै गएका छन् । पाँच वर्ष अघिसम्म महिलाहरु यसमा आवद्ध थिएनन् र यो पेशा उनीहरुका लागि जोखिम पनि थियो । त्यसबेला महिलाले कही कतै...बाँकी

सत्य सेवा सुरक्षणम्मा रहेर प्रहरीले काम गर्छ: प्रहरी प्रमुख पाेखरेल

१० जेठ २०८३, आईतबार सुर्खेतः जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले नागरिकलाई शान्ति र सुरक्षाको कमी हुन नदिने बताउनुभएको छ । आज यहाँ आयोजित पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले नागरिकको शान्ति,...बाँकी

‘प्रथम कर्णाली पर्यटन महोत्सव सुरु’

८ जेठ २०८३, शुक्रबार सुर्खेतः कर्णालीको राजधानी सुर्खेत वीरेन्द्रनगरमा ‘प्रथम कर्णाली पर्यटन महोत्सव’ आजदेखि सुरु भएको छ । नेपाल पर्यटन बोर्ड र वीरेन्द्रनगर नगरपालिकाको संयुक्त आयोजना, दैलेखको दुल्ल नगरपालिका र गुराँस गाउँपालिकाको सहआयोजना तथा होटल...बाँकी

बड्डीचौर–खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती

८ जेठ २०८३, शुक्रबार ुसुर्खेतपश्चिमका बराहताल गाउँपालिका, पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिका जोड्ने बड्डीचौर–बीउरेनी–खम्बागाडे सडक निर्माण नहुँदा नागरिकलाई सास्ती हुँदै आएको छ । करिब चार वर्षसम्म सडक नबन्दा यसबाट पश्चिम सुर्खेतका तीन पालिकाका ७५ हजार...बाँकी

जुम्लाको ऋणोमक्ष माविमा विद्यार्थीले देउता आयो भन्दै रुन, कराउन थालेपछि विद्यालय बिदा भयो

जुम्ला,जेठ ८ गते । जुम्लाको ऋणोमक्ष माध्यामिक विद्यालयका छात्राहरु देउता आयो भन्दै रुने, कराउन थालेपछि विद्यालय बन्द गरिएको छ । प्रधानाध्यापक कृष्ण बुढाका अनुसार विद्यार्थीहरु कराउन रुन थालेपछि विद्यालयमा हैरान भई विद्यालय बिदा गरिएकाे जानकारी...बाँकी

नेपाल पत्रकार महासंघ जुम्लाकाे २१ ओै साभारणसभा

  रमिला महत/ जुम्ला, जेठ ७ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाकाे २१ साधारणसभा शुरू भएकाे छ । हाेटल दाैतरीमा साधारणा सभा भईरहेकाे छ । साधारणसभामा उपाध्यक्ष नाैरते नेपालीले प्रगति प्रतिवेदन र काेषाध्यक्ष सागर...बाँकी

नेपाल खेलकुद पत्रकार मञ्च सुर्खेतको अध्यक्षमा शाही

६ जेठ २०८३, बुधबार सुर्खेतः नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा सुर्खेतको अध्यक्षमा नवीन शाही निर्वाचित हुनुभएको छ। आज वीरेन्द्रनगरमा सम्पन्न मञ्चको दोस्रो साधारण सभाबाट शाहीको नेतृत्वमा‌ नयाँ कार्यसमिति चयन भएको हो । मञ्चको उपाध्यक्ष...बाँकी