OnlinePana

आज : २०८३ आषाढ १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, समाचार

नगर प्रहरीको दुव्र्यवहारमा परेकी काफल बेच्ने महिलालाई दश हजार क्षतिपूर्ति

६ जेठ २०८३, बुधबार सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले काफल बेच्ने महिलामाथि नगर प्रहरीले गरेको दुव्र्यवहारका विषयमा ध्यानाकर्षण भएको जानकारी गराउँदै ती महिलालाई रु.दश हजार क्षतिपूर्ति दिएको छ । कालीकोट घर भई हाल वीरेन्द्रनगर ३ सुर्खेतमा बस्ने...बाँकी

पातारासी गाउँपालिका पुर्णखोप सुनुश्चित तथा दिगाेपना गाउँपालिका घोषणा

पुर्णराज बुढा/ पातारासी जुम्ला, जेठ ६ गते ।  जुम्लाको पातारासी गाउँपालिका पुर्णखोप सुनिश्चत तथा दिगाेपना गाउँपालिका घोषणा गरिएको छ ।  गाउँपालिकाले आवश्यक स्वास्थ्य सुचांक पुरा गरेपछि गाउँपालिकालाई पुर्णखोप घोषणा गरिएको हो । जिल्ला समन्वय समितिका...बाँकी

‘प्रथम ऐतिहासिक छायाँनाथ ट्रेल अल्ट्रा रेस २०२६ सम्पन्न : सुनमाया र धिरबहादुरले चुमे उपाधी

  जेठ ५ गते । मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिकामा ऐतिहासिक ‘प्रथम छायाँनाथ ट्रेल अल्ट्रा रेस २०२६ सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा जेष्ठ ३ गते आईतवार ३३ कि.मी.को...बाँकी

कर्णालीमा बालबिबाह अन्त्य गर्न प्रभावकारी नीति र सचेतना आवश्यक

५ जेठ २०८३, मंगलबार सुर्खेतः कर्णालीमा गम्भीर सामाजिक समस्याका रुपमा देखिएको बालबिबाह अन्त्यका लागि प्रभावकारी नीति र सचेतना आवश्यक भएको बताइएको छ । प्लान ईन्टरनेश्नल नेपालको सहकार्यमा राष्ट्रिय मानव अधिकार आयोगद्वारा आज वीरेन्द्रनगरमा आयोजित ‘बालबिबाहले...बाँकी

कर्णाली प्रदेशः नीति तथा कार्यक्रम र बजेटमाथि छलफल

४ जेठ २०८३, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले दुई सातादेखि यहाँस्थित विभिन्न सरोकारवालाहरुसँग आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम र बजेटमाथिको छलफल गर्दै आएको छ । प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा...बाँकी

सरकार गम्भीर नभए सर्वत्र प्रतिवाद हुन सक्छः संयोजक प्रचण्ड

३ जेठ २०८३, आईतबार सुर्खेतः नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार गम्भीर भएर सदन र जनताप्रति गम्भीर नभए सर्वत्र प्रतिवादको अवस्था आउन सक्ने बताउनुभएको छ । संयोजक प्रचण्डले सरकारले शासकीय सुधारसहित एक...बाँकी

काँग्रेसको बृहत्तर एकताका लागि ‘दश बुँदे सुत्र’ जारी

३ जेठ २०८३, आईतबार सुर्खेतः नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समितिले काँग्रेको बृहत्तर एकता र भावी कार्यदिशाका लागि ‘दश बुँदे सुत्र’ जारी गरेको छ । नेपाली काँग्रेस कर्णाली प्रदेश कार्य समिति सुर्खेतद्वारा शनिबारदेखि वीरेन्द्रनगरमा सुरु...बाँकी

काँग्रेस हारको मूल कारण विशेष महाधिवेशन: पूर्वकार्यवाहक सभापति खड्का

२ जेठ २०८३, शनिबार सुर्खेतःनेपाली काँग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसले इतिहासमै ठूलो हार व्यहोरेको बताउनुभयो । यो सर्मनाक हारको मूल कारण विशेष महाधिवेशन भएको टिप्पणी...बाँकी

नीति तथा कार्यक्रम तर्जुमाका विषयमा दलहरुसँग छलफल

१ जेठ २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम तर्जुमाका विषयमा यहाँका दलहरुसँग छलफल गरेको छ । यस अघि जिल्ला समन्वय समिति, नगपालिका र गाउँपालिका राष्ट्रिय महासंघका पदाधिकारी...बाँकी

कर्णालीका करिब १७ लाख नागरिकको विपद् बीमा

१ जेठ २०८३, शुक्रबार सुर्खेतः कर्णाली प्रदेश सरकारले प्राकृतिक विपद्बाट हुने जनधनको क्षतिलाई सम्बोधन गर्न यहाँका करिब १७ लाख नागरिकहरुको सामुहिक दुर्घटना बीमा गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद्बाट स्वीकृत ‘विपद् जोखिम विरुद्ध सामूहिक दुर्घटना...बाँकी