
९ वैशाख २०७९, शुक्रबार माध्यमिक शिक्षा परीक्षा (एसईई) आजबाट देशभर सुरु हुँदैछ । परीक्षामा ५ लाख बढी परीक्षार्थीहरु सहभागी हुँदैछन् । कोरोना महामारीका कारण अघिल्ला दुई वर्षसम्म लगातार हुन नसकेको परीक्षा यस वर्ष राष्ट्रिय परीक्षा...बाँकी

८ बैशाख २०७९, बिहीबार सामाजिक एकता पार्टीका केन्द्रीय अध्यक्ष सिबी गहतराजले जनतालाई सामाजिक न्याय दिलाउन सामाजिक एकता पार्टीको स्थापना भएको बताउनुभएको छ । वीरेन्द्रनगर सुर्खेतमा आज आयोजित पार्टीको कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष...बाँकी

नेपाली अपाङ्गता भएका व्यक्तिहरुको छाता संगठन राष्ट्रिय अपाङ्ग महासंघ नेपालको कर्णाली प्रदेश अध्यक्षमा बिष्णु शर्मा पुन निर्वाचित हुनु भएको छ । बुधवार विरेन्द्र नगरमा सम्पन्न चौथो साधारणसभा तथा दोस्रो अधिवेशनबाट अध्यक्षमा पुन बिष्णु प्रसाद शर्मा...बाँकी

७ बैशाख २०७९, बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश पदाधिकारीहरूको तलव र सेवा सुविधा अन्य प्रदेशसरह पुर्याइएको बताएका छन् । बुधबार नियमित पत्रकार भेटघाटमा मुख्यमन्त्री शाहीले अन्य प्रदेशका मुख्यमन्त्री, सभामुख, मन्त्री, विपक्षी दलका नेता...बाँकी

२०७८ वैशाख ६ गते । सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले अवका कर्णालीका संरचना अपाङ्गता मैत्री हुनु पर्नेमा जाेड दिनुभयाे । राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे दाेस्राे अधिवेशनमा वाेल्दै उहाँले अवका भाैतिक संरचना अपाङ्गतामैत्री बनाउनेमा जाेड...बाँकी

२०७९ वैशाख ६ गते, राष्ट्रिय अपाङ्ग महासंघ नेपालकाे दाेस्राे अधिवेशन शुरू भएकाे छ । कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा चाैथाे साधारणसभा तथा दाेस्राे अधिवेशन शुरू भएकाे हाे । अधिवेशनकाे उद्धाटन कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका सचिव...बाँकी

जुम्लामा दुईदिन देखी ईन्टरनेट अवरुद्ध भएको छ । ईन्टरनेट अवरुद्ध भएका कारण सरकारी कामकाज देखी समाचार पठाउनमा समेत कठिन भएको छ । एडिएसएल, फोरजी मोवाईल डाटा लगाएतका ईन्टरनेट सेवाहरु अवरुद्ध भएका छन् । विहीवारबाट ईन्टरनेट...बाँकी

जुम्ला, वैशाख १ गते । नयाँ बर्षको अवसरमा यहाँको सस्कृति अनुसार तागे संक्रान्तिको रुपमा समेत मनाईने गरिन्छ । सोही अनुसार २०७९ सालको अवसरमा जुम्लामा नयाँ बर्षको अवसरमा तागे संक्रान्ति मनाईएको छ । घरघरमा ब्राहमणले तागा...बाँकी

२९ चैत, काठमाडौं । सत्तारुढ गठबन्धनले वैशाख पहिलो साता मात्र सिट बाँडफाँट टुंगो लगाउने गरी चुनावी तालमेलका आधारहरु तय गरेको छ । सत्तारुढ पाँच दलका शीर्ष नेताहरुको मंगलबार बसेको बैठकले तालमेलका ७ आधार तय...बाँकी

चैत्त २९ गते, जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका २ बाबिरामा भ्यान दुर्घटना भएको छ । दुर्घटनामा परि उक्त जिपका सवार १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार...बाँकी