OnlinePana

आज : २०८२ साउन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, समाचार

हुम्लामा एउटै स्कुलका ३२ विद्यार्थी कोरोना संक्रमित

  हुम्ला — नाम्खा गाउँपालिकाको यालबाङस्थित महाबौद्ध माध्यमिक विद्यालयका विद्यार्थीमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि जिल्लाभरका शैक्षिक संस्था बन्द गरिएका छन् । स्वाब परीक्षण गर्दा विद्यालयको छात्रावासमा बस्ने ३२ जना विद्यार्थीमा मंगलबार कोरोना पुष्टि भएको हो । संक्रमण...बाँकी

महामारीमा विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा जारी : स्थानीय सरकारले नै खोल्न र बन्द गर्न सक्ने 

  काठमाडौं २०७७ मङ्सिर ३ बुधबार कक्षा सञ्चालनका सात विकल्प १. सबै कक्षा र विद्यार्थीलाई एकै समयमा कक्षा सञ्चालन गर्ने । २. अलग–अलग समय (सिफ्ट)मा अलग–अलग कक्षा वा तह सञ्चालन गर्ने । ३. विद्यालय खुल्ने तथा कक्षा...बाँकी

हुम्लामा महिलालाई कपाल मुडेर दिसा खुवाइयो

परपुरुषसँग प्रेम–सम्बन्ध राखेको आरोपमा हुम्लामा एक महिलालाई भिडले कानुन हातमा लिएर दिसा खुवाएको छ । सिमकोट गाउँपालिकानिवासी २३ वर्षीया महिलालाई मोसो र जुत्ताको माला लगाएर गाउँ घुमाइएको छ । परपुरुषसँग सम्बन्ध राखेको आरोप पुष्टि गरी कानुनी बाटो...बाँकी

मुख्यसचिवमा वैरागी, राजदूतमा, खतिवडा र रेग्मी

   आश्विन १५, २०७७ बिहीबार काठमाडौं, असोज १५ गते । सरकारले मुख्य सचिवमा शंकर वैरागीलाई नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । त्यस्तै अमेरिकाका लागि नेपाली राजदूतमा डा. युवराज...बाँकी

उत्कृष्ट कर्मचारी पुरस्कार घोषणा

  काठमाडौं, भदौ २२ गते ।  । यस वर्ष उत्कृष्ट निजामती सेवा पुरस्कार १० जना र निजामती पुरस्कार पाउने ३० जनाको नाम घोषणा गरिएको छ । उत्कृष्ट पुरस्कार पाउनेहरूमा सुशीलकुमार लम्साल, मानबहादुर अर्याल, प्रकाश जोशी, जनकराज...बाँकी

१२० दिन लामो बन्दाबन्दी अन्त्य भएको घोषणा

  काठमाडौँ, साउन ७ गते । सरकारले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको बन्दाबन्दी अन्त्यको घोषणा गरेको छ । यद्यपि बन्दाबन्दीको व्यवस्था अन्त्य भए पनि कोरोना सङ्क्रमण जोखिम अन्त्य नभएकाले कोभिड–१९...बाँकी

भारतीय सिने अभिनेता अमिताभ र अभिषेक बचनमा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असार २८ गते । भारतीय सिने जगतका हस्ती अमिताभ बचनमा कोरोना संक्रमण पाइएको छ । बीबीसीका अनुसार अमिताभ वचनले ट्वीट मार्फत सो कुराको खुलासा गर्नु भएको हो । ट्वीटमा उहाँले आफूमा कोरोना संक्रमण पोजेटिभ...बाँकी

संसद्मा आज बजेट प्रस्तुत हुँदै

काठमाडौँ, जेठ १५ गते । नेपाल सरकारले आर्थिक वर्ष २०७७र७८ को वार्षिक बजेट बिहीबार सङ्घीय संसद्मा प्रस्तुत गर्दैछ । सरकारका तर्फबाट अर्थमन्त्री डा। युवराज खतिवडाले सङ्घीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नुहुनेछ । अपराह्न ४ बजे बजेट प्रस्तुत...बाँकी

भेरीमा दलितको लाससँगै देशको कानुन र मानवीय संवेदना पनि बग्यो

नेपालको कानुनले प्रत्येक व्यक्तिको मानवीय मर्यादा मात्र होइन, विवाह गर्ने र बरवधु छान्ने अधिकार पनि सुरक्षित गरेको छ, तर पश्चिम रुकुममा कथित माथिल्लो जातकी प्रेमिकालाई बिहे गर्न जाजरकोटबाट आएका युवाको समूहलाई ढुंगामुढा गरेर लखेटियो, ज्यान...बाँकी