OnlinePana

आज : २०८३ साउन ५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, राजनीति, समाचार

भीम रावलले भने- मैले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकै छैन, नाम कसरी आयो, स्वीकार गर्दिनँ

१४ मंसिर २०७८, मंगलबार नेकपा एमालेको दसौं महाधिवेशनमा पदाधिकारीतर्फ अध्यक्षका उम्मेद्वार भीम रावलले निर्वाचन आयोगले आफ्नो नाम केन्द्रीय सदस्यको उम्मेद्वारमा पनि राखिदिएकोमा आपत्ति जनाएका छन्। आफ्नो उम्मेद्वारी सदस्यमा नभई अध्यक्षमा मात्रै भएको स्पष्ट पार्दै उनले...बाँकी

राप्रपा अध्यक्षको दौडबाट ब्याक भए धवल, प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिने लिङ्देनको तयारी

७ मंसिर २०७८, मंगलबार राप्रपाको आगामी मंसिर १५–१७ गते हुने एकता महाधिवेशनमा प्रतिनिधिसभा सदस्य तथा नेता राजेन्द्र लिङ्देनले अध्यक्षमा उम्मेदवारी दिने भएका छन् । यसअघि अध्यक्षमा दावेदारी प्रस्तुत गर्दै आएका धवल शमशेर राणासमेतको समर्थनमा लिङ्देनले...बाँकी

राष्ट्रपति र प्रधानमन्त्री कार्यालयले नै बुझाउँदैनन् समयमा खर्च विवरण

 ६ मंसिर २०७८, सोमबार आर्थिक वर्ष २०७७/७८ सकिएको चार महिना बितिसक्दा पनि धेरै निकायले खर्चको विवरण नबुझाएको पाइएको छ । समयमा नै विवरण नबुझाउनेमा राष्ट्रपति कार्यालय, संघीय संसददेखि विभिन्न संवैधानिक आयोगहरुसमेत छन् । खर्चको विवरण...बाँकी

एमएआरपी विस्थापित, आजदेखि विद्युतीय राहदान पाईने

१ मंसिर २०७८, बुधबार काठमाडौं : राहदानी विभागले एमआरपी विस्थापन गरी आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दै छ। त्रिपुरेश्वरस्थित विभागको नयाँ भवनबाट सेवाको सुरुवात गरिने विभागका महानिर्देशक डोरनाथ अर्यालले बताए। परराष्ट्रमन्त्री नारायण खड्काले  दिउँसो २...बाँकी

शिक्षक अस्पताल बन्नेभएपछि जग्गा खोज्न समिति गठन

२३ कार्तिक २०७८, मंगलबार शिक्षकहरुका लागि शिक्षक अस्पताल बन्ने भएको छ । मन्त्रिस्तरीय बैठकले सोमबार शिक्षक अस्पतालका लागि उपयुक्त ठाउँ खोज्न समिति गठन गर्ने निर्णयसमेत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद...बाँकी

जंगली बँदेललाई थापेको विद्युतीय पासोमा परी एकै घरका तीनजनाको मृत्यु

२ असोज २०७८, शनिबार जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी ठाकुरबाबा नगरपालिका(३ बर्दिया गोदाना गाउँमा एकै घरका तीनजनाको मृत्यु भएको छ। शुक्रबार राति खेतमा पानी हेर्न गएका बेला छिमेकीले बँदेल धपाउन धान खेतमा लगाएको...बाँकी

भूमि आयोगको अध्यक्षमा शिक्षक नेता

३१ भदौ २०७८, बिहीबार सरकारले राष्ट्रिय भूमि आयोगको अध्यक्षमा शिक्षक नेता केशव निरौलालाई नियुक्त गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार आयोगका नवनियुक्त अध्यक्ष केशव निरौलालाई सपथ समेत गराएका छन्। नवनियुक्त अध्यक्ष नेपाल शिक्षक संघ संघीय...बाँकी

एकीकृत समाजवादी पार्टीले तोक्यो प्रदेश इन्चार्ज

२० भाद्र २०७८, आईतबार नेकपा एकीकृत समाजवादीले नेताहरूको जिम्मेवारी विभाजन गरेको छ । केही दिन अघि बसेको स्थायी समिति बैठकले सातमध्ये ६ प्रदेशको इन्चार्ज तोक्नुका साथै ६ सदस्यीय केन्द्रीय सचिवालय गठन गरेको छ । त्यसैगरी...बाँकी

सुदूरपश्चिममा भीम रावललाई धक्का !

१२ भाद्र २०७८, शनिबार सुसुदूरपश्चिम प्रदेशका प्रभावशाली नेता मानिएका भीम रावलको सुदूरपश्चिम प्रदेश सभामा दह्रो पकड थियो। रावलको रोजाई अनुसार प्रदेश सरकारमा एमालेका तर्फवाट मन्त्री बन्ने र हट्ने गर्थे। यसैगरि एमाले संसदीय दलको जिम्मेवारी बाँडफाँड...बाँकी

काबुल विमानस्थलमा विस्फोटः अमेरिकी सैनिकसहित ६० मारिए

११ भाद्र २०७८, शुक्रबार एजेन्सीः अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा भएको दुईवटा बम विस्फोटको घटनामा मारिनेको संख्या ६० पुगेको छ । घटनामा १४० भन्दा बढी घाइते रहेको काबुलस्थित शीर्ष स्वास्थ्य अधिकारीले बीबीसीलाई बताएका...बाँकी