
खलङ्गा असार १५ गते । यहाँको हिमा गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले स्थानीय खसभाषालाई संरक्षण गर्ने जोड सहित विभिन्न लोकप्रिय निति तथा कार्यक्रम सार्वजनिक गरेको हो...बाँकी
पौष २८, २०७५ |
Posted by Corepati |
आर्थिक
जुम्ला । सरकारले जग्गा पास गर्दा महिलालाई छुट दिन थालेपछि जुम्लामा महिलाको नाममा जग्गा लिनेका संख्या बढिरहेको छ । मालपोत कार्यालय जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको हो । महिलाको नाममा...बाँकी

खलङ्गा, पौष । अज्ञात कारणले जुम्ली किसानको मौरी नष्ट हुदै गएको बिषयमा विशेषज्ञहरुले आहार नपुगेको प्रमाणित गरेका छन् । जुम्लामा उत्पादन हुने गरेको ‘एपि सेराना’ जातको मौरी धमाधम मर्न थालेपछि किसानहरुले मौरी के कारणले मरेको...बाँकी

सीएनएन । भिक्टर गाओ सन् १९७० को दशकमा ग्रामीण चीनमा हुर्किएका हुन् । उनी सानो छँदा उनको गाउँका सडकमा फाट्ट फुट्ट मात्र कार र ट्रकहरू देखिन्थ्यो । उनीहरूलाई गाडी देखिँदा रमाइलो लाग्थ्यो, त्यसैले गाडी देखिँदा...बाँकी
आश्विन २८, २०७५ |
Posted by Corepati |
आर्थिक
जुम्ला । दशै नजिकिदै गर्दा जुम्लाको सदरमुकाम खलंगामा महंगी समेत बढेको छ । मानिसका आधारभुत आवश्यकता बस्तुहरु तेल, चिनी, वेसार, मासु, सावुन, चाउचाउ लगायतका आवश्यक दैनिक सामानहरु हवात्तै बढेपछि नागरिकहरु आक्रोसित भएका छन् । जुम्ला...बाँकी
आश्विन २७, २०७५ |
Posted by Corepati |
आर्थिक
खलंगा असोज ४ गते । उद्योग बाणिज्य संघको अध्यक्षतामा रज्जबअलि मनिहार बिजय भएका छन् । मनियार प्रतिद्धन्द्धी भैरबबहादुर कठायतलाई हराउदै १९९ मत ल्याएर बिजयी भएका हुन । प्रतिद्धन्दी कठायतले भने १२७ मत प्राप्त गरेका निर्वाचन...बाँकी