OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन २१, २०७७काठमाडौं
५०६ पटक

२०७७ फागुन २१ गते ।

राष्ट्रियसभा गृहमा आयोजित हस्ताक्षर कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टीकाका महासचिव नेत्रविक्रम चन्द्ध विप्लबले आजको दिन महत्वपूर्ण दिन भएको जानकारी दिनु भयो ।

नेपाललाई स्वाधिन र शान्ति देश बनाउने ईच्छा छ । आजको दिन शहिद दिवसको अन्तिम दिन हो । हामी गाउँमा बस्दै गर्दा सहिद आमाले टिका लगाउदै भनेको स्मरण गदै सहिदको चाहाना पुरा भएको छै, नेपालका जनताको चाहाना पुरा भएको छैन् ।

आदरणीय सहिद र परिवारको सपना अगाडि बढाउने मुल उद्देश्य रहेको छ ।
मञ्चबाटै विप्लवले कम्रेड कञ्चन धर्मेन्द्रवास्तोला जेलावाट आउनु भएको भन्दै स्वागत दिनुभयो । उहाँले धेरै कार्यकर्ता आजै खुला आकाशमा
हाम्रो देशमाथी कसैले गिद्धे दृष्टि गरेमा विद्राह गर्नुपर्छ । कम्यूनिष्ट विद्रोहका दुत हुन् । ३ वुद्धेमा नेपाल कम्यूनिष्ट पार्टी प्रतिवद्ध रहेको र पालना गर्ने समेतमा जोड दिनुभयो । नेपाली समाज रुपान्तरणको अभियानमा अघि पुगेपनि सामाजिक रुपान्तरण वाँकी रहेको उहाँले बताउनुभयो ।
उहाँले एक पटक जनतालाई नयाँ फैसला गर्न अधिकार दिनुपर्छ भन्नेमा जोड दिनुपर्छ ।

यसैगरी सभागृहमा आयोजित प्रधानमन्त्री केपी शर्माओली र बिप्लब सहितका नेताहरु सहभागि एक विशेष समारोहमा सरकारका तर्फबाट वार्ताटोलीका संयोजक गृहमन्त्री रामबहादुर थापा र नेपाल कम्यूनिष्ट पाटीका तर्फवाट खडकबहादुर विश्वकर्मा प्रकाण्डले हस्ताक्षर गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्