OnlinePana

आज : २०८१ बैशाख १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ मुख्य समाचार, विशेष, समाचार

तिलामा पत्रकार महासंघ जुम्लाको २० औ अधिवेशन सम्पन्न

वैशाख १२ गते । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको २० औ जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ शाखा जुम्लाको आयोजना तथा तिला गाउँपालिकाको मुख्य सहयोगमा तिला गाउँपालिकामा अधिवेशन सम्पन्न भएको हो ।...बाँकी

हिमाको जेठो विद्यालय कालिका मा.वि.बड्कीको ५२ औ बार्षिकउत्व सम्पन्न

वैशाख ६ गते । कालिका मावि बड्कीको ५२ औ बार्षिय उत्सव विभिन्न कार्यक्रमगरी मनाईएको छ । विद्यालयले विभिन्न कार्यक्रम गरि बार्षिक उत्सव मनाएको हो । . बार्षिक उत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक खम्वा शाहीले प्रस्तुत गर्नुभएको...बाँकी

शिक्षा, समाज र भविष्य

 २ बैशाख २०८१, आइतबार विद्यालय भित्रको प्राङ्गणमा बिरुवा रोपर नयाँ वर्ष २०८१ को पहिलो दिन बैशाख १ गते प्रारम्भ गरेका छौ । सृजनशील सोच र असल कर्मद्धारा प्रारम्भ गरिएका हरेक दिनहरु सुखद् र अर्थपूर्ण हुनेमा...बाँकी

कर्णालीमा फुटवलको जनशक्ति उत्पादन गर्न ‘यौद्धा फुटबल एकेडमी,

वैशाख १ गते । दुर्गमबाट राष्ट्रिय स्तरको फुटवल खेलमा उदाएका जुम्लाका खेलाडि यौद्धा शाहीको प्रोत्साहनका लागि परिवारले रु एक करोड १५ लाखको लगानीमा फुटसल ग्राउण्ड सहित फुटवल एकाडेमि स्थापना गरिदिएको छ । कर्णालीको राजधानी सुर्खेतमा...बाँकी

जुम्ला –रारा अल्ट्रा म्याराथन ४९ किमीको पाँचौ सस्करण दौड शुरु

२०८१ वैशाख १ गते । जुम्ला देखी रारा सम्मको ४९ किलोमिटर दौड प्रतियोगिताको अल्ट्रा म्याराथन दौड प्रतियोगिताको पाँचौ सस्करण शुरु भएको छ । कर्णाली स्पोर्ट क्लबको आयोजना, जिल्ला वन कार्यालय, जुम्लाका स्थानीय तहको सहयोगमा संचालित...बाँकी

माओवादीको आठ स्थानीय तहमा वैठक तथा प्रशिक्षण सम्पन्न

जुम्ला, चैत २७ गते । नेकपा माओवादी केन्द्रले ३ महिने कार्य योेजना जुम्ला जिल्लाका आठवटै स्थानीय तहमा वैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । माओवादीले केन्द्र जुम्लाले पार्टीको कार्ययोजना अनुसार चैत १४ गते जिल्ला...बाँकी

कृषिका सवाल उठान गर्न जुम्लामा ‘कृषि कचहरी’

चैत २३ गते । जुम्लामा कृषिका सवाल उठान गर्न कृषि कचहरी आयोजना गरिएको छ । कृषि सवाल, जलवायु परिवर्तन सँगको चुनौतिमा जुध्न किसान, कृषि विज्ञ, स्थानीय सरकार र सरोकारवाला निकाय विचमा कृषि कचहरी गरिएको छ...बाँकी

पञ्चायतमा बुढ्थापाको जेलमा लेखिएको ‘गिति नाटक प्रतिज्ञा’ विमोचन

चैत १९ गते । वि.सं २०३८ सालमा लेखिएको गिति नाटक प्रतिज्ञाको तेस्रो प्रकाशन विमोचन गरिएको छ । जुम्लामा सुर्खेत–जुम्ला उच्च अदालत इजलासका न्यायधीस कैलाश गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यबाट लेखक ७७ बर्षिय रामकृष्ण...बाँकी

नेत्र ज्योति संघले थाल्यो ४१ औ आखा शिविर

नेपाल नेत्रज्योति संघ जुम्लाले ४१ औ आँखा शिविर शुरु गरेको छ । संघले जुम्लामा मोतिया विन्दुको शल्यक्रियाका लागि ४१ औ आखा शिविर शुरु गरेको हो । विशेषगरी ज्येष्ठ नागरिकहरुका लागि मोतियाविन्दुको शल्यक्रिया सहितका कामहरु गर्नका...बाँकी

जुम्लाले नयाँ सफ्टवेयर अनुसन्धान गर्ने जनशक्ति उत्पादन गर्नुपर्छ : नरेश भण्डारी

चैत १३ गते । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नरेश भण्डारीले जुम्लाले डिजिटल संसार सँग प्रतिस्पर्धा गरि नयाँ अनुसन्धान गर्ने विद्यार्थी उत्पादन गर्ने दिन कुरिरहेको बताउनुभयो । जुम्लामा अवस्थित एशिया ईन्टरनेश्नल वोडिङ स्कुल...बाँकी