चैत ७ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत सरसफाईकर्ताले आफुहरुलाई नेपाल सरकारले तोकेको नियमानुसारको पारिश्रमिक उपलब्ध गराउन माग गरेका छन् । प्रतिष्ठानका सरसफाई कर्ताले नेपाल सरकारले गत साउन १ गते देखी...बाँकी
४ चैत २०८०, आईतबार राजनीतिक समीकरणपश्चात् केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि त्यसको प्रभाव सातै प्रदेशमा परेको छ । समीकरण फेरबदलको प्रभावबाट कर्णाली पनि अछुतो हुन सक्ने अवस्था रहेन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री...बाँकी
१ चैत २०८०, बिहीबार नेपाली काँग्रेसका युवा नेता भूपेन्द्रजंग शाहीले सल्यानको कपुरकोटदेखि हुम्लाको सिमकोटसम्मको ‘संगठन सुदृढ यात्रा’ अभियान तय गर्नुभएको छ । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा आज पत्रकार भेटघाट कार्यक्रममार्फत नेता शाहीले नेपाली कांग्रेस...बाँकी
३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा विसं.२०७४ फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकले कर्णालीलाई अर्गानिक प्रदेश निर्माणको लागि अभियान थाल्ने निर्णय ग¥यो । मुख्यमन्त्री शाही नेतृत्वको पूर्ववर्ती सरकारले अभियान...बाँकी
३० फागुन २०८०, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले संघीयताको मर्म बमोजिम संघीयता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशनको आज बसेको पहिलो बैठकलाई सम्बाेधन गर्दै मुख्यमन्त्री शर्माले संघीयताको...बाँकी
जुम्ला / फागुन २५ गते । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द्व बिप्लब सि ले बर्तमान राज्य व्यवस्था स्थिर नभएपछि समस्या भईरहेकाे बताउनु भयाे । जुम्लामा स्याउकाे विरूवा राेप्नका लागि हिमा गाउँपालिकाकाे धाचुगाउँ पुग्नु...बाँकी
२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश सरकारबाट नेपाली काँग्रेसबाट प्रतिनिधित्व गरेका तीन मन्त्रीहरुले संयुक्त राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी र सामाजिक विकासमन्त्री खड्गबहादुर...बाँकी
२२ फागुन २०८०, मंगलबार कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभाको तेस्रो अधिवेशन आह्वान गर्नुभएको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा यही फागुन १८ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार प्रदेशसभाको दोस्रो कार्यकालको...बाँकी
फागुन २० गते । मर्यादित महिनावारीको बिषयमा विभिन्न समयमा चर्चा भईरहेको समयमा जुम्लामा अन्तरक्रिया गरिएको छ । जुम्ला सञ्चारकर्मी र सामाजिक क्षेत्रका अगुवाहरुसँग मर्यादित महिनावारीको बिषयमा छलफल गरिएको छ । नेपाल पत्रकार महासंघ जुम्लाको समन्वय...बाँकी
१८ फागुन २०८०, शुक्रबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तीन प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री र सचिवहरुबीच समन्वय बैठक सम्पन्न भएको छ । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णबहादुर जिसीको अध्यक्षतामा आज वीरेन्द्रनगर...बाँकी