OnlinePana

आज : २०८० चैत्र १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, राजनीति, समाचार

‘खोलालाई उर्जामा परिणत’ गर्ने नीति लिएका छौंः उर्जामन्त्री श्रेष्ठ

५ असोज २०७८ मंगलबार कर्णाली प्रदेश सरकारका जलस्रोत तथा उर्जा विकासमन्त्री दीनबन्धु श्रेष्ठले ‘खोलालाई उर्जामा परिणत’ गर्ने नीति लिईएको बताउनुभएको छ । उर्जामन्त्री श्रेष्ठले बेलायती राजदुतावास तथा बेलायती सहयोग नियोग (डिएफआईडी) का प्रतिनिधिबीचसँग भेटवार्तामा सो...बाँकी

कर्णाली प्रदेश योजना आयोगका सदस्य शाहीद्वारा राजीनामा

४ असोज २०७८, सोमबार कर्णाली प्रदेश नीति तथा योजना आयोगका सदस्य योगेन्द्र शाहीले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । सदस्य शाहीले आज आयोगका अध्यक्ष तथा प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा दिनुभएको हो । आजभोलि...बाँकी

ओलीको कटाक्षप्रति ‘प्रचण्ड’ पुत्री गंगाको आक्रोश

४ असोज २०७८, सोमबार सरकारले संविधान दिवसका अवसरमा वितरण गरेको विभिन्न मानपदवी र पदकका विषयमा नेकपा एमालेका अध्यक्ष एवं प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीले गरेको कटाक्षप्रति माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुत्री गंगा...बाँकी

भीम रावल, ईश्वर पोखरेल र सुवास नेम्वाङका लागि अन्तिम अवसर

३ असोज २०७८, आईतबार सत्तारुढ नेकपा एमालेको स्थायी कमिटीमा ७० वर्ष उमेर हद कायमै राख्ने प्रस्ताव पेश भएको छ । उपमहासचिव विष्णु पौडेल नेतृत्वको समितिले पेश गरेको विधान संशोधन प्रस्ताव आगामी विधान महाधिवेशनबाट अनुमोदन भए...बाँकी

कार्टुनिष्ट रविन सायमि र पत्रकार थापाले गरे पदक नलिने घोषणा

३ असोज २०७८, आईतबार कार्टुनिष्ट रविन सायमिले सरकारबाट प्राप्त विभूषण नलिने घोषणा गरेका छन् । संविधान दिवस २०७८ को अवसरमा सरकारले सायमिलाई ‘प्रबल जनसेवा श्री’बाट विभूषित गर्ने निर्णय गरेको थियो । तर उनले सामाजिक सञ्जालमार्फत...बाँकी

संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरणमा बल पुग्छः मुख्यमन्त्री शाही

३ असोज २०७८, आईतबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संविधान कार्यान्वयनले राष्ट्रिय एकताको सुदृढीकरण बल पुग्ने बताउनुभएको छ । उहाँले समाजवादी व्यवस्था निर्माणमा समेत प्रदेश सरकार दृढताका साथ लागिपरेको जनाउनुभएको छ । सातौं संविधान दिवस...बाँकी

सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिउँः प्रदेश प्रमुख

३ असोज २०७८, आईतबार कर्णाली प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा जोड दिनुपर्ने बताउनुभएको छ । सातौं संविधान तथा राष्ट्रिय दिवस २०७८ को सुखद् अवसरमा सम्पूर्ण देशवासीका साथै स्वदेश तथा विदेशमा रहनुभएका कर्णाली...बाँकी

प्रदेश सरकारलाई समय सीमाभित्र बजेट कार्यान्वयन गर्न संसदीय दलको अनुरोध

२ असोज २०७८ शनिबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलले समय सीमाभित्र बजेट कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारलाई अनुरोध गरेको छ । केन्द्रका प्रदेशसभा दलका नेता महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको बैठकले दशैं अघि नै...बाँकी

जनताको आर्थिक समृद्धिले प्रदेशको विकास सम्भवः मुख्यमन्त्री शाही

१ असोज २०७८, शुक्रबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धिबाट मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेश योजना आयोगद्वारा राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित...बाँकी

कर्मचारी संगठनका अध्यक्ष देवकोटाको अभिव्यक्तिप्रति नेराकस अध्यक्ष रावलको अपत्ति

३१ भाद्र २०७८, बिहीबार नेपाल निजामती कर्मचारी सङ्गठनका अध्यक्ष केदारप्रसाद देवकोटाको अभिव्यक्तिप्रति नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीका अध्यक्ष हरिबहादुर रावलले आपत्ति प्रकट गर्नुभएको छ । आज एक विज्ञप्ति जारी गर्दै राकसका अध्यक्ष रावलले सङ्गठनसँग असम्बन्धित...बाँकी