
सुर्खेत २० फागुन २०८१, बुधबार नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिका अध्यक्ष बिमला केसीले संविधान र संघीयता सहिदहरुको जीवन बलिदानको उपज भएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेश समितिद्वारा आज सुर्खेत वीरेन्द्रनगरमा आयोजित...बाँकी

२० फागुन २०८१, मंगलबार पछिल्लो समयमा नेकपा (माओवादी केन्द्र)ले नेता तथा कार्यकर्ता केन्द्रित सभा, सेमिनार, प्रशिक्षण र गोष्ठी गर्ने कार्यक्रम भन्दा जनताको घर दैलोमा पुगेर उनीहरुका कुरा सुन्ने, समस्या बुझ्ने र सुझाव लिने गतिविधिहरुमा बढोत्तरी...बाँकी

काठमाडौ, १० फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी अब आफ्नै वर्गमा फर्केर स्थानीय तहबाट समाजवादको अभ्यास गर्ने अभियानमा अघि बढेको बताउनुभएको छ। माओवादी केन्द्र केन्द्रीय कार्यालयले आयोजना गरेको स्थानीय तहबाट समाजवादको...बाँकी

जुम्ला,फागुन ९ गते । जुम्लामा शिक्षा ऐन जारी गर्न भन्दै ध्यानाकर्षण गरिएको छ । नेपाल शिक्षक महासंघ जुम्लाले शिक्षा विकास तथा समन्वय इकाई जुम्लामा ध्यानाकर्षण गरेर दवाव गरिएको छ । शिक्षक महासंघ जुम्लाको नेतृत्वमा शिक्षा...बाँकी

८ फागुन २०८१, शुक्रबार नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दुई ठूला दलको सरकार हुँदा पनि देशमा सुशासन नभएको बताउनुभएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा नेपाली कांग्रेसको पूर्व आप्रवासी समन्वय विभागद्वारा आज आयोजित ‘विदेशदेखि...बाँकी

फागुन ८ गते । नेपाल कम्यूनिष्ट पार्टीको कर्णाली प्रदेश स्तरीय स्कुलिङ जुम्लाको हिमा गाउँपालिका धाचुगाउँमा भईरहेको छ । जिल्ला ईन्चार्ज बिर्खबहादुर शाहीका अनुसार धाचु गाउँमा पार्टीको स्कुलिङ्ग चलिरहेको छ । दुई दिन देखी चलिरहेको कार्यक्रममा...बाँकी

२ फागुन २०८१, शुक्रबार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा...बाँकी

१ फागुन २०८१, बिहीबार नेकपा (माओवादी केन्द्र)का नेता कालीबहादुर मल्लले जनयुद्धको प्रचार माओवादी भन्दा विरोधी शक्तिहरुले नै राम्रोसँग गरेको बताउनुभएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा बिहीबार वीरेन्द्रनगरमा आयोजित ३०औं जनयुद्ध दिवसको अवसरमा नेता मल्लले...बाँकी

३० माघ २०८१, बुधबार कर्णाली प्रदेश सरकारले कर्णाली ‘प्रदेश निजामती सेवा ऐन, २०८०’ संशोधन गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज सुर्खेत वीरेन्द्रनगरमा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश निजामती सेवा...बाँकी

जुम्ला, माघ २८ गते , नेपालका पाँच विश्वविद्यालयहरूले शैक्षिक सहकार्य र अनुसन्धान साझेदारीलाई प्रवद्र्धन गर्न आपसी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् । मध्यपश्चिम विश्वविद्यालय, सुदुर पश्चिमाञ्चल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, पुर्वाञ्चल विश्वविद्यालय, र...बाँकी