OnlinePana

आज : २०८१ बैशाख १४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ जीवनशैली, मुख्य समाचार, राजनीति, विज्ञान-प्रविधि, समाचार, सस्कृति-सभ्यता

सांसद भण्डारीको प्रश्नः विधेयकको मृत्यु किन गरिँदैछ सरकार ?

२९ असार २०७९, बुधबार कर्णाली प्रदेशसभा सदस्य नरेश भण्डारीले प्रदेश सरकारले तीनवटा विधेयकको मृत्यु गराउन खोजेको टिप्पणी गर्नुभएको छ । कर्णाली प्रदेशसभाको आजको बसेको दशौं अधिवेशनको २४औं बैठकको विशेष समयमा बोल्दै प्रदेशसभा सदस्य भण्डारीले समितिमा...बाँकी

सुर्खेत मालपोतका कर्मचारीसहित १३ जनालाई कैद सजाय

२९ असार २०७९, बुधबार जिल्ला अदालत सुर्खेतले सम्बन्धित जग्गा धनीलाई थाहै नदिई अर्कैको नाममा जग्गा नामसारी गर्ने १३ जनालाई कैद सजाय सुनाएको छ । सुर्खेत जिल्ला अदालतका न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको ईजलासले मंगलबार मालपोत कार्यालय सुर्खेतका...बाँकी

साँस्कृतिक एकता हाम्रो विशेष पहिचानः मुख्यमन्त्री शाही

२६ असार २०७९, आइतबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विविधिताभित्रको एकता नै हाम्रो विशेष पहिचान भएको बताउनुभएको छ । मुख्यमन्त्री शाहीले मुस्लिम समुदायको महान् पर्व बकर ईद (ईद उल अजहा) को शभअवसरमा कर्णाली प्रदेशवासीसहित स्वदेश...बाँकी

राउटे युवतीमाथिको यौन दुर्व्यवहारका आरोपितलाई सात वर्ष जेल सजाय

२४ असार २०७९, शुक्रबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका सुर्खेत गुर्भाकोटका तीन जना आरोपितलाई अदालतले सात वर्षको जेल सजाय तोकेको छ । जिल्ला न्यायाधीश डा.राजेन्द्रकुमार आचार्यको इजलासले बिहीबार राउटे युवतीमाथि यौन दुर्व्यवहार गर्ने...बाँकी

यातायात व्यवस्था कार्यालयमा भौतिकमन्त्रीको छड्के निरीक्षण

२३ असार २०७९, बिहीबार कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री पदमबहादुर रोकायाले यातायात व्यवस्था कार्यालय सुर्खेतमा छड्के निरीक्षण गर्नुभएको छ । मन्त्री रोकायले आज बिहान १०ः३० बजेको कार्यालय समयमा छड्के निरीक्षण गर्नुभएको हो...बाँकी

बुढीगंगा नगरपालिकामा आज पुनः मतदान सुरु

२३ असार २०७९ बिहीबार गत जेठ ३० गते स्थगित भएको बाजुराको बुढीगंगा नगरपालिकाको पुनः मतदान आज हुँदै छ। यसअघि गत वैशाख ३० को मतदानका क्रममा सुरक्षा व्यवस्था फितलो भएकाले निष्पक्ष र स्वतन्त्र मतदान हुन नसकेपछि...बाँकी

झापामा सशस्त्र र नेपाल प्रहरीबीच झडप

२३ असार २०७९ बिहीबार झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच झडप भएको छ। झापाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा बुधबार राति दुई सुरक्षा निकायबीच झडप भएको हो। नेपाल प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप...बाँकी

मुख्यमन्त्री शाही र स्वीस राजदूतबीच शिष्टाचार भेटवार्ता

२१ असार २०७९, मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भोन क्याप्लरबीच शिष्टाचार भेटवार्ता भएको छ मुख्यमन्त्री शाही र राजदूत क्याप्लबीच आज भेटवार्ता भएको हो । भेटमा संघीयता, कर्णालीमा मानसिक...बाँकी

१०० क्षमता भएको सुर्खेत कारागारमा ३७५ कैदीबन्दी

१९ असार २०७९, आइतबार जिल्ला कारगार सुर्खेतमा क्षमता भन्दा बढी कैदी बन्दी हुँदा समस्या भएको छ । पुरुष ७० र महिला ३० जना अट्ने क्षमता भएको उक्त कारागारमा हाल ३३२ जनालाई राख्ने काम भएको छ...बाँकी

जुम्ली मार्सी चामलको माग अन्तर्राष्ट्रिय बजारमा

१५ असार २०७९, बिहीबार हरेक वर्ष असार १५ गते राष्ट्रव्यापीरुपमा धान दिवस मनाउने गरिन्छ । याे दिनलाई दहीसँग च्यूरा खाने दिनका रुपमा पनि लिइन्छ । मानो रोपेर मुरी उब्जाउने दिनका रुपमा लिइने दिनलाई सरकारले १९औं...बाँकी