OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक

कर्णाली सरकारको रु.नौ अर्ब ८० करोड बजेट खर्च

सुर्खेत, १ साउन (रासस) ः कर्णाली प्रदेश सरकारले गत आव.०७५÷०७६ मा रु.नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ । मन्त्रालयगत रुपमा विनियोजित चालूगत रु.छ अर्ब ३७ करोड ७७ लाख ७५ हजार र...बाँकी

सवारी कारवाहीबाट रु.एक करोड ६४ लाख राजश्व

सुर्खेत, १ साउन ः जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले आव.०७५÷०७६ मा रु.एक करोड ६४ लाख राजश्व संकलन गरेको छ । सुर्खेतमा सञ्चालित विभिन्न सवारी कारवाहीबाट आव.०७५÷०७६ को असार ३० गतेसम्म रु.एक करोड ६४ लाख ५८...बाँकी

एक बर्षमा चारसय दुई उद्योग दर्ता

खलङ्गा असार ३१ गते । साना उद्योग तथा घरेलु विकास समिति जुम्लामा उद्योग दर्ता गर्नेको संख्या बढेको छ । साना उद्योग तथा घरेलु विकास समिति जुम्लाले गरेको बार्षिक समिक्षामा बर्षेनी उद्योगहरु दर्ता गरेर रोजगारी हुनेको...बाँकी

कृषिमन्त्री केसीद्वारा कालीकोटका योजना अनुगमन

सुर्खेत, २८ असार ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृृषि तथा सहकारीमन्त्री बिमला केसीले कालीकोटमै पुगेर योजनाहरुको अनुगमन गर्नुभएको छ । कृषिमन्त्री केसी चालु आवमा मन्त्रालयअन्तरगत सञ्चालित योजनाहरुको साताव्यापी अनुगमन गर्नुभएको हो । उहाँले नरहरिनाथ,...बाँकी

कृषिमन्त्री केसीद्वारा कालीकोटका योजना अनुगमन

सुर्खेत, २८ असार ः कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृृषि तथा सहकारीमन्त्री बिमला केसीले कालीकोटमै पुगेर योजनाहरुको अनुगमन गर्नुभएको छ । कृषिमन्त्री केसी चालु आवमा मन्त्रालयअन्तरगत सञ्चालित योजनाहरुको साताव्यापी अनुगमन गर्नुभएको हो । उहाँले नरहरिनाथ,...बाँकी

मार्सीधानको रोपाई क्षेत्र बढ्यो

खलङ्गा असार २४ गते । जुम्लाका सवै स्थानमा रोपाई सकिएको छ । विशेषगरी धान रोपिने सवै क्षेत्रमा रोपाई सकिएको हो । जुम्लामा धेरै जसो रोपाई जेठ महिनामै हुने तर केही अग्लो स्थानमा भने असारको दोस्रो...बाँकी

उत्कृष्ट कृषकहरु पुरस्कृत

सुर्खेत, २० असार । कर्णाली प्रदेश सरकारको भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुर्खेतका उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरेको छ । कृषि पेशाको गरिमा बढाउन र उत्पादनतर्फ आकर्षित गराउन मन्त्रालयले यो पुरस्कार वितरण गरेको हो...बाँकी

‘मेरो किसान, मेरो अन्नदाता’

सुर्खेत, १५ असार (रासस) ः कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मनाईएको १६औं राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सवले किसानहरुलाई निकै खुशी तुल्याएको छ । बिगतका दिवस भन्दा यस पालीको यहाँको धान दिवसको दृश्य फरक थियो ।...बाँकी

हिमा गाउँपालिकाको बजेट निति ः ‘एक बच्चा एक खाता’

खलङ्गा असार १५ गते । यहाँको हिमा गाउँपालिकाले आर्थिक बर्ष २०७६।०७७ का लागि निति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले स्थानीय खसभाषालाई संरक्षण गर्ने जोड सहित विभिन्न लोकप्रिय निति तथा कार्यक्रम सार्वजनिक गरेको हो...बाँकी

लोकपृय बन्दै २५ प्रतिशत जग्गा रजिष्ट्रेन छुट

जुम्ला । सरकारले जग्गा पास गर्दा महिलालाई छुट दिन थालेपछि जुम्लामा महिलाको नाममा जग्गा लिनेका संख्या बढिरहेको छ । मालपोत कार्यालय जुम्लामा महिलाको नाममा जग्गा पास गर्नेको संख्या वर्षेनी बढ्दै गएको हो । महिलाको नाममा...बाँकी