OnlinePana

आज : २०८२ माघ २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ आर्थिक, जीवनशैली, मुख्य समाचार, समाचार

म्याद नाघेको नून बितरण रोक्न गाउँपालिकालाई अन्तरिम आदेश

खलङ्गा ११ गते । लकडाउनका कारण अदालतले पनि भिडियो अर्थात भर्जुअल विधीबाट वहश थालेको छ । उच्च अदालत सुर्खेत जुम्ला ईजलास जुम्लाले भचुअव विधिबाट मिति नाघेको नून जनतालाई बाडिएको भन्ने बिषयमा परेको रिटमा अदालतले नून...बाँकी

चन्द्रगङ्गा माविलाई जैविक अनुसन्धान केन्द्र बनाउने तयारी

सुर्खेत, १० बैशाख २०७७ : पछिल्लो समयमा सरकारी एवं सामुदायिक विद्यालयमा एउटा होड चलिरहेको छ, “त्यो हो साधारण विद्यालयहरुलाई प्राविधिक धारमा रुपान्तरण गर्ने अर्थात व्यवसायिक शिक्षा सञ्चालनमा जोड ।” मुलुक संघीयतामा गईसकेपछि विशेषगरी स्थानीय तहका...बाँकी

‘कर्णालीमा २९ हजार युवा स्वरोजगार व्यवसायिक परियोजना’

सुर्खेत, ७ बैशाख २०७७ ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले यहाँका २९ हजार युवाहरुलाई स्वरोजगार दिने अर्गानिक कृषि व्यवसायिक परियोजना निर्माण गरेको छ । आगामी आव.०७७÷०७८ देखि युवा केन्द्रित हुनेगरी कृषि...बाँकी

चीन भर्सेस बाँकी विश्व : जब चीनले पासा पल्टायो

चिरञ्जीवी पौडेल गते २८ चैत, काठमाडौं । धेरै होइन, मात्र दुई महिना अगाडिको अवस्था सम्झौँ । नेपालको छिमेकी चीनमा कोरोनाले कहर मच्चाइरहँदा बाँकी विश्व आफ्नै लयमा हिँडिरहेको थियो । पश्चिमा देशका मिडियाले त चीनलाई गिज्याउन...बाँकी

स्थानीय सरकारलाई ईसाई समाजद्वारा रु.पाँच लाख सहयोग

दाना शाही सुर्खेत, ३ बैशाख । सुर्खेतका ख्रिष्टियनहरुको छाता संगठन ईसाई समाज सुर्खेतले यहाँका स्थानीय सरकारलाई रु.पाँच लाख ३० हजार ४०० सहयोग गरेको छ । नोवेल कोरोना भाईरस (कोभिड–१९) को प्रतिकार्य, रोकथाम, नियन्त्रण र समस्यामा...बाँकी

लकडाउन भित्रै मार्सी धानको बेर्ना राख्न भ्याई नभ्याई

खलङ्गा ÷चैत २० गते । शहरमा लकडाउनले सास्ति बनाएको छ । तर गाउँमा किसानहरु आफ्नो खेतवारीमा रमाएका छन् । विहीवार जुम्लाको चर्चित कालिमार्सी र रातिमार्सी धानको किसानले यतिवेला बेर्ना राख्नमा व्यस्त भएका छन् । जुम्लामा...बाँकी

कर्णाली प्रदेश विपद् कोषमा सिद्धार्थ बैंकको रु.१० लाख सहयोग

सुर्खेत, १५ चैत्र २०७६ : नोवेल कोरोना भाईरस ‘कोभिड–१९’ रोकथाम तथा नियन्त्रणाका लागि कर्णाली प्रदेश सरकारद्वारा स्थापित प्रदेश विपद् व्यवस्थापन कोषमा सिद्धार्थ बैंक लिमिटेड शाखा सुर्खेतले रु.१० लाख सहयोग गरेको छ । सिद्धार्थ बैंक लिमिटेड...बाँकी

कर्णालीमा एक हजार क्वारेन्टाइन, विपद् व्यवस्थापनमा रु.५० करोड

सुर्खेत, ८ चैत्र २०७६ ः कर्णाली प्रदेश सरकारले एक हजार क्वारेन्टाइन स्थापना गर्ने भएको छ । नोवल कोराना भाईरस (कोभिड–१९) को प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा मध्यपश्चिम विश्वविद्यालयमा ६०० र रेडियो नेपालमा ४००...बाँकी

एमसिसीमा भएका प्रावधान संशोधन हुनुपर्छ : गृहमन्त्री

सुर्खेत, १० माघ : गृहमन्त्री रामबहादुर थापा बादल ले एमसीसीमा भएका प्रावधानहरु संशोधन हुनुपर्नेमा बताउनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय र कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयको संयुक्त आयोजनामा सञ्चालित दुई दिने...बाँकी

कर्णाली प्रदेश विकास परिषदको वैठक सम्पन्न

सुर्खेत, १० माघ : ‘शिक्षा स्वास्थ्य र रोजगार, त्यसका लागि पूर्वाधार’ भन्ने मुल नाराका साथ शुक्रवार विहानदेखि शुरु भएको कर्णाली प्रदेश विकास परिषदको वैठक सकिएको छ । परिषद अध्यक्ष मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको अध्यक्षतामा प्रदेश राजधानी...बाँकी