OnlinePana

आज : २०८१ पौष ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ अन्तराष्ट्रिय, मुख्य समाचार, राजनीति, समाचार

श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

२९ असार, काठमाडौं श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा...बाँकी

अमेरिकाले अत्याधुनिक हतियार युक्रेनलाई दिने, रुसले थाल्यो परमाणु क्षेप्यास्त्र चलाउने फौजको अभ्यास

१९ जेठ २०७९ बिहीबार अमेरिकाले लामो दुरीमा प्रहार गर्न सक्ने रकेट प्रणालीका अत्याधुनिक हतियार युक्रेनलाई उपलब्ध गराउने निर्णय गरेको छ । ती हतियार रुसी सिमानामा प्रयोग गर्न नपाउने सर्तसहित युक्रेनलाई दिइने अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले...बाँकी

युक्रेनी सेनालाई आत्मसमर्पण गर्न रुसको आग्रह

८ बैशाख २०७९ बिहीबार एजेन्सी: रुसले बन्दरगाहा शहर मारियोपोलमा रहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आग्रह गरेको छ। रुसी सेनाले मारियोपोलस्थित स्टिल प्लान्टमा आश्रय लिइरहेका युक्रेनी सैनिकहरूलाई हतियार राखेर आत्म समर्पण गर्न भनेको हो। तर, युक्रेनी...बाँकी

पाकिस्तानका प्रधानमन्त्री इमरान खानविरुद्धको अविश्वास प्रस्ताव पास

२७ चैत २०७८, आइतबार अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको हो । पूर्वराष्ट्रिय...बाँकी

चिनियाँ विदेशमन्त्री वाङ यी आज नेपाल आउँदै

११ चैत २०७८, शुक्रबार चिनियाँ विदेशमन्त्री वाङ यी तीनदिने नेपाल भ्रमणका लागि आज नेपाल आउँदै छन्। उनी आज साँझ ६ बजे विशेष विमानमार्फत काठमाडौँ आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ। भ्रमणका क्रममा विदेशमन्त्री वाङले शनिबार प्रधानमन्त्री...बाँकी

युक्रेनको एउटा सानो सहरले विफल बनायो रुसको ठूलो योजना

१० चैत २०७८, बिहीबार युक्रेनमा रुसको आक्रमण जारी छ । युक्रेनका धेरै भूभागहरु रुसले कब्जा गरेको छ । तर एउटा यस्तो शहर छ जसले रुसी सेनालाई लखेट्न सफल भएको छ । यो लडाइँ युद्धको हालसम्मको...बाँकी

मुख्यमन्त्री शाही र युरोपेली संघका राजदूतबीच भेट

९ चैत २०७८, बुधबार कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाही र युरोपेली संघका राजदूतबीच भेटवार्ता सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको भेटवार्तामा युरोपियन युनियनका राजदूतहरुले मुख्यमन्त्री शाहीसमक्ष जलवायू परिवर्तन, खानेपानी, सिंचाई,...बाँकी

श्रीलंकामा कागज किन्ने पैसा नहुँदा विद्यालयका परीक्षा रद्द

६ चैत २०७८ आइतबार एजेन्सी: आर्थिक अभावको चपेटामा परेको श्रीलंकाले कागजको अभाव भएपछि विद्यालयका परीक्षा रद्द गरेको छ। श्रीलंकाले पश्चिमी प्रान्तमा सोमबारबाट सुरु हुने तय भएको परीक्षा कागज खरिद गर्न विदेशी मुद्रा नभएपछि अनिश्चितकालका लागि...बाँकी

‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्न, जो घुँडा टेकेर केही मागिरहेको होस्’: जेलेन्स्की

२७ फागुन २०७८, शुक्रबार एजेन्सीः किभ — युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) को सदस्यता नलिने घोषणा गरेका छन् । नेटोको सदस्यता लिने जेलेन्स्कीको तयारीपछि रुष्ट रुसले युक्रेनमा सैन्य आक्रमण सुरु गरेको थियो ।...बाँकी

अन्ततः संसदबाट अनुमोदन भयो एमसीसी सम्झौता

१५ फागुन २०७८, आइतबार व्यवस्थापिका संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अन्ततः अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) सम्झौता अनुमोदन गरेको छ । आज बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी...बाँकी