OnlinePana

आज : २०८० चैत्र १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
मनिराज पाण्डेजेठ २५, २०७८कालीकोट
१०३८ पटक
 
 जेठ २५, २०७८ मंगलबार

कालीकोट – कालीकोट जिल्ला सोमवारदेखि विद्युतको राष्ट्रिय प्रशारण लाइनमा जोडिएका छ । सोमवार राति विद्युत सेवा नियमित भएपछि स्थानीय खुशी भएका छन् ।

तत्कालीन उर्जा मन्त्री भएको बेला कर्णाली प्रदेशका मुख्यमन्त्री माननीय महेन्द्रबहादुर शाहीले कर्णाली सबै जिल्लाहरु राष्ट्रिय प्रशारण लाइन जोड्ने निर्णय भएको थियो । दैलेखको दुल्लुबाट कालीकोटसम्म ३३ केभी राष्ट्रिय प्रशारण लाइन विस्तार भएको कालीकोट वितरण केन्द्रका प्रमुख मेखराज जाेसीले बताउनु भयो ।

कालीकोटमा विद्युत पुगेपछि यहाँका व्यापारी,उद्योगी र स्थानीय खुशी देखिएका छन् ।

प्रतिकृया दिनुहोस्