OnlinePana

आज : २०८३ बैशाख १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ Uncategorized

सरकारसंग वार्ता गर्न काठमाडौँ छिरे प्रकाण्ड

काठमाडौं, २०७७ फागुन १९ गते । सरकार र प्रतिवन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबीच आजै बेलुकादेखि वार्ता हुने भएको छ । वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा टोली गठन गरिसकेको छ भने विप्लव समूहले...बाँकी

कर्णाली प्रतिष्ठानको निमित्त उपकुलपतिमा डा.रावल

जुम्ला १८ फागुन, नेपाल सरकार स्वास्थ्यतथा जनसंख्या मन्त्रालयले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको निमित्त उपकुलपतिमा अस्पताल निर्देशक डा.मंगल रावललाई जिम्मेवारी दिएको छ । प्रतिष्ठानका उपकुलपति प्राडा.राजेन्द्र वाग्लेको चार वर्षीय पदावधि सकिए पछि सो पद आइतबारदेखि...बाँकी

‘निर्वाचनमा दललाई अनुदानको व्यवस्था गरिनुपर्छ’

१३ फागुन २०७७, बिहीबार निर्वाचन आयोग नेपालले गराउने हरेक चुनावमा राजनीतिक पार्टीलाई अनुदानको व्यवस्था गरिनुपर्नेमा जोड दिईएको छ । नेपाल कानून समाज काठमाडौंद्वारा आज आयोजित ‘निर्वाचनमा राजनैतिक दलको खर्च र अनुदानको व्यवस्था’ विषयक कर्णाली प्रदेशस्तरीय...बाँकी

जुम्लामा बालक मृत्यु प्रकरणः उच्चस्तरीय टोलीबाट अनुसन्धान शुरु

     खलङ्गा फागुन १३ गते । जुम्लाको गुठिचौर गाउँपालिका–३ गज्र्यांङकोटका १४ वर्षीय पदम बुढाको मृत्यु भएको घटनाको छानबिन गर्न उच्चस्तरीय छानविन टोली जुम्ला पुगेर अनुसन्धान शुरु गरेको छ । मृतक बालक बुढाको प्रहरी हिरासतबाट घर...बाँकी

३१ सहसचिवको सरुवा तथा पदस्थापन, हमाल संचार मन्त्रालय

१३ फागुन, काठमाडौं । सरकारले ३१ जना सहसचिवको एकैपटक सरुवा तथा पदस्थापन गरेको छ । प्रतिनिधिसभा पुनर्स्थापना भएको दुई दिनपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकैपटक ३१ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको हो...बाँकी

उच्च शिक्षा छात्रवृतिको बजेटमा जुम्लालाई विभेद किन ?

१२ फागुन २०७७, बुधबार कर्णाली प्रदेश सरकारको चालु आव.०७७÷०७८ मा विनियोजित बजेटमा उच्च शिक्षा छात्रवृतिका लागि जुम्ला जिल्ला पर्न सकेन । छात्रवृति बजेट नगएपछि सामाजिक विकास कर्याालय जुम्लाले उच्च शिक्षा छात्रवृतिका लागि बेलैमा सूचना गर्न...बाँकी

ओलीले हारे मुद्दा, सर्वोच्चले गरिदियो प्रतिनिधिसभा विघटन बदर

११ फागुन २०७७, मंगलबार   सर्वोच्च अदालले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको...बाँकी

मनहरी गाउँपालिकाका उपाध्यक्षद्वारा पदबहाली

९ फागुन २०७७, आईतबार उच्च अदालत पाटन हेटौँडा इजलासको उत्प्रेषणयुक्त परमादेशबमोजिम मकवानपुरको मनहरी गाउँपालिकाका उपाध्यक्ष मनिला विष्टले आज कार्यालय पुगेर पुनर्बहाली गरेकी छिन् । उनले लिखित राजीनामा दिएको भनी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले गत पुस...बाँकी

प्रदेश नम्बर २ का प्रदेश प्रमुख परियार पदमुक्त

  ७ फागुन २०७७, बिहीबार नेपाल सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज पदबाट मुक्त गरेको छ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश परियारलाई पदमुक्त गरेकी हुन् । यसले नेकपा...बाँकी

प्रदेश प्रमुख कलौनीबाट ‘प्रजातन्त्र दिवस’को शुभकामना

७ फागुन २०७७, शुक्रबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘७१औं राष्ट्रिय प्रजातन्त्र दिवस’को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश व्यक्त भएको छ । एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले...बाँकी