OnlinePana

आज : २०८१ बैशाख १३ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
कोरपाटी संवाददाताफागुन ७, २०७७काठमाडौं
३८४ पटक

 

७ फागुन २०७७, बिहीबार

नेपाल सरकारले प्रदेश नम्बर २ का प्रदेश प्रमुख तिलक परियारलाई आज पदबाट मुक्त गरेको छ ।

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश परियारलाई पदमुक्त गरेकी हुन् । यसले नेकपा भित्र अँझ बढी राजनीति विवाद चुलिएको छ ।

प्रतिकृया दिनुहोस्