पौष १५, २०७७ |
Posted by |
समाचार
१५ पुस २०७७, बुधबार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १८ व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ । कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जारी गरेको प्रेस विज्ञप्ति अनुसार १८ व्यक्तिमा कोरोना संक्रमण पुष्टि...बाँकी

१५ पुस २०७७, बुधबार कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावलले दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै गर्ने बताउनुभएको छ । सामाजिक विकास मन्त्रालयद्वारा आज आयोजना गरिएको कर्णाली प्रदेश खेलकुद परिषद्का नवनियुक्त पदाधिकारी तथा सदस्यहरुको...बाँकी
पौष १५, २०७७ |
Posted by |
समाचार
१५ पुस २०७७, बुधबार जिल्ला प्रहरी कार्यालय सुर्खेतले भारतमा अलपत्र परेका सुर्खेत घर बताउने बालकको फोटो चिनेर प्रहरी सम्पर्कमा आउन आफन्तलाई अनुरोध गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट प्राप्त निर्देशनात्मक सूचना अनुसार बालकका आफन्तलाई...बाँकी
पौष १४, २०७७ |
Posted by |
समाचार
१४ पुस २०७७, मंगलबार सुर्खेतमा लागु औषधसहित सासु बुहारी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतले विशेष सूचनाको आधारमा उनीहरुलाई वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट पक्राउ गरिएको हो । ब्राउनसुगर जस्तो देखिने लागु औषधसहित सासु...बाँकी

१४ पुस २०७७, मंगलबार प्रचण्ड–माधव पक्षधर नेकपाका नेत्री तथा निवर्तमान सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नव–तानाशाहको संज्ञा दिएकी छन् । मंगलबार कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रचण्ड–माधव पक्षधरद्वारा आयोजित विरोधसभामा नेत्री झाँक्रीले ओलीको त्यही...बाँकी

पुस १४ गते । नेकपा प्रचण्ड–माधव पक्षले आज देशभर प्रदर्शन गरेको छ । काठमाण्डौ सहित देशभर संसद विघटन विरुद्धमा आन्दोलन विरोध प्रदर्शन गरेको हो । जुम्लामा पार्टी कार्यालय करेसावारीबाट र्याली शुरु गरेर बृहत शक्ति प्रदर्शन...बाँकी

खलङ्गा पुस १४ गते । जुम्ला गुठिचौर गाउँपालिका २ निवासी पूर्ण अशक्त अपाङ्गता भएका व्यक्तिहरु निर्मला बुढा र बिष्णुमाया बुढालाई मानव सेवा आश्रममा पुनस्र्थापन गरिएको छ । उनिहरुलाई संरक्षणको अभाव भएपछि गाउँपालिका, स्थानीय प्रशासन, अपाङ्ग...बाँकी

१३ पुस २०७७, सोमबार कर्णाली प्रादेशिक फुटबल संघको उपाध्यक्ष अध्यक्षमा प्रमोद हमाल निर्विरोध निर्वाचित भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आज गठन गरिएको संघको प्रदेशको तदर्थ समितिमा हमालको अध्यक्षतामा ७ सदस्यीय समिति...बाँकी

१३ पुस २०७७, सोमबार नेपाल सरकारका स्वास्थ्य राज्यमन्त्री एंव नेकपाका केन्द्रीय सदस्य नवराज रावतले सर्वोच्च अदालतको फैसला प्रधानमन्त्रीको कदमको पक्षमा हुने दावी गर्नुभएको छ । युवा संघ नेपाल कर्णाली प्रदेशले आज वीरेन्द्रनगर सुर्खेतमा आयोजना गरेको...बाँकी

रणजित राय नेपाल कम्युनिस्ट पार्टीका दुई समूहलाई मिलाउने चिनियाँ प्रयास असफल भयो । चिनियाँहरूले ओलीलाई समर्थन गरुञ्जेल सबै ठीकठाक थियो । तर, चिनियाँको चासो उनको नेतृत्वको निरन्तरताभन्दा पनि नेकपाको एकता भएको जब ओलीले बुझे तब उनको रणनीति...बाँकी