माघ ४, २०७७ |
Posted by |
समाचार
४ माघ २०७७, आईतबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसीले तथ्याङ्कविना निर्माण गरिने नीति, योजना तथा कार्यक्रम अवैज्ञानिक हुने बताउनुभएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेशको समन्वय...बाँकी

काबुल (एजेन्सी)। अफगानिस्तानमा सर्वोच्च अदालतका दुईजना न्यायाधीशरुको गोली हानी हत्या गरिएको छ। अफगान सर्वोच्च अदालतकी दुई महिला न्यायाधीशमाथि गोली प्रहार भएको अफगान अधिकारीहरुले जनाएका छन्। समाचार एजेन्सी एफएपीका अनुसार अफगान अधिकारीहरुले दुई महिला न्यायाधीशहरु गाडीमा...बाँकी
माघ ४, २०७७ |
Posted by |
समाचार
४ माघ २०७७, आईतबार कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरमा अवस्थित पर्यटकीयस्थल बुलबुले तालमा फसेको घाइते जरायोको बच्चाको उद्धार गरिएको छ । बुलबुले तालमा फस्दा घाइते भई अचेत बनेको करिब तीन वर्षको जरायोलाई आज बिहान उद्धार...बाँकी
माघ ३, २०७७ |
Posted by |
समाचार
३ माघ २०७७, शनिबार गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको कारागार निरीक्षण गर्नुभएको छ । काठमाडौंबाट आजै सुर्खेत पुग्नुभएको गृहसचिव न्यौपानेले आज बेलुका ५ः०० बजे निर्माणाधिन सुर्खेत कारागारको निरीक्षण गर्नुभएको हो...बाँकी
माघ २, २०७७ |
Posted by |
समाचार
२ माघ २०७७, शुक्रबार जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओलीसहित पाँचजना जुवाखालबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्ती मगर, सोही गाउँपालिका–१० का ६४...बाँकी

२०७७ माघ ३ गते जुम्ला । २३ औ अन्तराष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा नेपाली सेनाले डेमो प्रर्दशन र जनचेतनामुलक भिडियो देखाएको छ । नेपाली सेनाले टुडिखेलमैदानमा आगलागी भएपछि जलेका घर निभाउने देखी आगलागीबाट विरामी भएकाहरुको...बाँकी

खलङ्गा माघ २ गते । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णाली प्रदेशका सवै नागरिक र राष्ट्रसेवक कर्मचारीहरुको बीमा सुरक्षित गरिएको बताउनु भएको छ । २३ औ भुकम्प सुरक्षा दिवसको अवसरमा जुम्लामा...बाँकी

१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नोबेल कोरोना भाइरस ‘कोभिड–१९’ ले योगाभ्यास र आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको बताउनुभएको छ । कर्णाली प्रदेश आयुर्वेद औषधालय सुर्खेतद्वारा ‘छैटौं राष्ट्रिय योग...बाँकी

१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले साँस्कृतिक पर्वहरुले राष्ट्रिय एकता, सद्भाव र सहिष्णुता कायम गर्न सहयोग पुर्याएको बताउनुभएको छ । ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ ‘माघी पर्व’ तथा ‘राष्ट्रिय योग दिवस, २०७७’...बाँकी
माघ १, २०७७ |
Posted by |
समाचार
१ माघ २०७७, बिहीबार कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले ‘मकर सङ्क्रान्ति’, ‘माघे सकराती’ र ‘माघी पर्व’को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख कलौनीले हरेक वर्ष थारुहरुले...बाँकी