
२५ असार २०८२, बुधबार सुर्खेतः सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा गरिएको छ । जिल्ला समन्वय समिति सुर्खेतद्वारा आज वीरेन्द्रनगरमा आयोजित सभामार्फत ‘सुर्खेतलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको जिल्ला घोषणा’ गरिएको हो ।...बाँकी
   
२४ असार २०८२, सोमबार सुर्खेतः कर्णाली प्रदेश सरकारले संगठन संरचना प्रतिवेदन कार्यान्वयन एवं सहजीकरण गर्नका लागि चार सदस्यीय समिति गठन गरेको छ । मुख्यमन्त्री यामलाल कँडेलको अध्यक्षतामा आज बसेको मन्त्रिपरिषद्ले बैठकले कर्णाली प्रदेश सरकारद्वारा गठित...बाँकी
   
२४ असार २०८२, मंगलबार जाजरकोट भूकम्प, सहिद स्मृति र घाईते तथा अपांगता भएका व्यक्तिहरुको भत्ताको भूक्तानीको विषयलाई लिएर सत्ता र प्रतिपक्ष दुवैले अवरोध गरेपछि कणाली प्रदेशसभाको बैठक स्थगन भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो कार्यकालको...बाँकी
   
२३ असार २०८२, सोमबार सुर्खेतः सुर्खेतका सुनचाँदी रत्न आभुषण व्यवसायीहरुले सरकारले लगाएको बिलासिता र हिरा जुहारत पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गर्न माग गरेका छन् । १३ दिनदेखि आन्दोलित सुनचाँदी व्यवसायीहरुले आज करदाता...बाँकी
   
२२ असार २०८२, आईतबार श्रम, सीप र सिर्जनासहितको उद्यम, उत्पादन र उत्पादकत्वमा जोड दिने उद्देश्यका साथ कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा प्रादेशिक औद्योगिक प्रदर्शनी सम्पन्न भएको छ । उक्त प्रदर्शनीको समापन कार्यक्रममा बोल्दै उद्योग, पर्यटन, वन...बाँकी
   
२२ असार २०८२, आईतबार प्रधानमन्त्री केपी शर्मा ओली करिब चार घण्टादेखि सुर्खेत वीरेन्द्रनगरमै रोकिनुभएको छ । चीन–नेपाल–भारत त्रिदेशीय सडक जोड्ने हुम्लाको खार्पुनाथ गाउँपालिका ५ स्थित चुवाखोलामा निर्माण सम्पन्न भएको बेलीब्रिजको उद्घाटनका लागि हुम्ला जान बिहान...बाँकी
   
२१ असार २०८२, शनिबार सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाको वडा नं. ८ जिल्लाकै पहिलो वातावरणमैत्री तथा बालमैत्री वडा घोषणा भएको छ । आज यहाँ आयोजित एक समारोहमा कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेल र नगरप्रमुख मोहनमाया ढकालले संयुक्तरुपमा...बाँकी
   
जुम्ला/ असार २१ गते । जुम्लामा यूवाहरुको सक्रियतामा कपडा बैंक स्थापना गरिएको छ । यूवाहरुले विपन्न नागरिकका लागि निशुल्क कपडा बितरण गर्ने उद्देश्यका लागि चन्दननाथ नगरपालिका वडा नम्बर ५ कालेखोलीमा कपडा बैंक स्थापना गरेका हुन...बाँकी
   
२० असार २०८२, शुक्रबार सुर्खेतः कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आजबाट औद्योगिक प्रदर्शनी मेला सुरु भएको छ । प्रदर्शनीको उद्घाटन कर्णाली प्रदेश योजना आयोगका सदस्य अशोकनाथ योगीले गर्नुभयो । समारोहमा बोल्दै सदस्य योगीले उद्यमीहरुको उत्सवका रुपमा...बाँकी
   
२० असार २०८२, शुक्रबार कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८२÷०८३ को बजेट सर्वसम्मतले पारित भएको छ । प्रदेशसभाको छैठौं अधिवेशनको आजको बसेको २५औं बैठकबाट विशेष प्रस्तावसहित बजेट सर्वसम्मतले पारित भएको हो । सभामुख नन्दा...बाँकी