
२१ फागुन २०८२, बिहीबार कर्णाली प्रदेशका उच्च हिमाली जिल्ला डोल्पा, हुम्ला र मुगुका ३० मतदान केन्द्रका मतपेटिका पर्सिसम्म सदरमुकाममा ल्याइने भएको छ । डोल्पाका ६८ मतदान केन्द्रका २३, हुम्लाका हुम्लाका ६४ मतदान केन्द्रमा चार र...बाँकी

२१ फागुन २०८२, बिहीबार प्रतिनिधिसभा सदस्य पदको लागि आज सम्पन्न निर्वाचनमा कर्णालीमा ५२ दशमलव ९० प्रतिशत मत खसेको छ । निर्वाचन आयोग कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नन्दराम चौलागाईले अनुसार यहाँका १२ निर्वाचन...बाँकी

बिषय प्रवेश : पहिलाे संविधानसभाले संविधान घोषणा गर्न सकेन तर कर्णालीका लागि संविधान बने सरह भयो । अधिवक्ता खेमराज न्यौपानेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको स्थापना भएपछि जुम्लामा भन्नु भएको कुरा अहिले पनि ताजा...बाँकी

काठमाडौँ, फागुन १७ गते । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएको इरानको सरकारी सञ्चारमाध्यम र सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले औपचारिक रूपमा पुष्टि गरेका छन्। शनिबार बिहान इजरायल र अमेरिकाले संयुक्तरूपमा इरानका...बाँकी

नेत्र शाही/जुम्ला, फागुन १७ गते । सरकारले नाग्म गमगडि राजमार्ग कालोपत्रे गर्नका लागि अगाडि बढाएको छ । नाग्म देखी नाग्म सम्मको सड्क बजेट अभावका कारण झण्डै तिन बर्ष देखी रोकिएको थियो । सड्क डिभिजन कार्यालय...बाँकी

२०८२ फागुन १६ गते । इजरायल र अमेरिकाले इरानका रणनीतिक स्थानहरूमा ‘प्रि-एम्प्टिभ’ हवाई आक्रमण सुरु गरेका छन्। इरानले आक्रमणको जवाफमा ‘विनाशकारी’ प्रतिशोध गर्ने चेतावनी दिएको छ। इरानको आन्तरिक आर्थिक मन्दी र जनआक्रोशबीच यो...बाँकी

पुर्णराज बुढा/जुम्ला, फागुन ३ गते । जुम्लामा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि छ सय ४८ जना कर्मचारी खटिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार खटिनुपर्ने छ सय ५४ जना मध्य छ सय...बाँकी

पूर्णराज बुढा/जुम्ला, माघ १५ गते । जुम्लामा सम्बृद्ध जुम्ला विषयको संवाद कार्यक्रम सम्पन्न भएको छ । जुम्लामा फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका उम्मेदवारका लागि आयोजना गरिएको जुम्ला समृद्ध संवाद कार्यक्रम सम्पन्न भएको हो । जुम्लाका...बाँकी

पुर्णराज बुढ/जुम्ला, माघ २४ गते । जुम्लाको तातोपानी गाउँपालिका लिताकोट गाउँमा निर्वतमान सांसद तथा प्रतिनिधिसभाका उम्मेदवार ज्ञानबहादुर शाहीले तरवार देखाएको भन्ने झुट भएको स्थानीयले बताएका छन् । उनिहरुले पत्रकार भेटघाट गरेर राति प्रचारमा आएका हामीले...बाँकी

रमिला महत, जुम्ला । माघ १५ गते । जुम्लामा निर्वाचन आचारसहिँता २०८२ बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । फागुन २१ गतेको निर्वाचनका लागि माघ १ गते मनोनयन दर्ता भएयता उम्मेदवारहरु प्रचारमा हिडिरहेका छन् । निर्वाचनलाई...बाँकी