चैत्र १४, २०८२

४९ पटक

लेखक पनि पक्राउ
१४ चैत, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउ परेका छन् । ओलीको गुण्डुस्थित निवासमा प्रवेश गरेर प्रहरीले पक्राउ गरेको हो । अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्का नेतृ्त्वको टोली ओली निवास प्रवेश गरेको थियो । यसैगरी पुर्वगृहमन्त्री रमेश लेखक पनि पक्राउ परेका प्रहरीले जनाएकाे छ ।






