२१ बैशाख २०७९ बिहीबार हुम्लाको ताँजाकोट गाउँपालिकामा नेकपा माओवादी केन्द्रबाट अध्यक्ष उम्मेदवार बनेका लालकेश जैशीलाई उहाँकै प्रतिस्पर्धीले रु एक लाख नोटको माला लगाइदिएका छन् । अध्यक्षका स्वतन्त्र उम्मेदवार अकवीर खड्काले जैशीलाई १ सय वटा हजार...बाँकी
वैशाख २० गते,जुम्लामा एभरेष्ट ईन्टरनेटको फाईवर सेवा शुरु भएको छ । एभरेष्ट नेटवर्क प्रा.लीले लामो समय देखी वारलेस सेवा दिईरहेको समयमा अव फाईवर सेवा शुरुवात गरेको बताएको छ । सञ्चालन बसन्त वलीले जुम्लामा फाईवर (तारयूक्त)...बाँकी
वैशाख १८ गते, नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणामै...बाँकी
नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार ३६ बर्षिय जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगरप्रमुखमा बुढ्थापा र उपप्रमुखमा पूर्णिमा विक (रचना) यस पटक चन्दननाथ नगरपालिकाको उम्मेदवारको रुपमा नेकपा माओवादी केन्द्रले मैदानमा उतारेको छ...बाँकी
सिञ्जा वैशाख १८ गते, सिञ्जा गाउँपालिका माओवादी केन्द्रले आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण गर्न विश्व सम्पदा सूचीमा लिखित दस्तावेजीकरण देखी सिँजा खस...बाँकी
वैशाख १५ गते, सिञ्जाका बौद्धिक नेता पूर्णप्रसाद धितालको गाउँपालिका अध्यक्षमा उम्मेदवारी परेको छ । सिञ्जा गाउँपालिका ३ निवासी पूर्णप्रसाद धितालले नेकपा माओवादी केन्द्रबाट अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको हो । सिञ्जामा माओवादीको उपाध्यक्षमा भने सितली...बाँकी
वैशाख १४ गते, जिल्लाको हिमा गाउँपालिकामा माओवादी कार्यकर्ता विच झड्प हुदा एक जना घाईते भएका छन् । टिकटको बिषयलाई लिएर दुईपक्ष विच झडप भएको प्रहरीले जनाएको छ । नेकपा माओवादी केन्द्रले जिल्लाबाट दुईजनाको नाममा टिकट...बाँकी
वैशाख १३ गते, जुम्लाको गुठिचौर गाउँपालिकामा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारीको पुन अध्यक्षमा उम्मेदवारी परेको छ । गुठिचौर गाउँपालिका निवर्तमान अध्यक्ष समेत रहेका भण्डारीले राजिनामा दिई अध्यक्षमा उम्मेदवारी दर्ता गराएको बताउनुभयो । यसैगरी नेकपा माओवादी...बाँकी
१३ बैशाख २०७९ मंगलबार देशभरका स्थानीय तहमा उम्मेद्वार मनोनयनको संख्या १ लाख ३७ हजार भन्दा बढी पुगेको छ । निर्वाचन आयोगले केहीबेरअघि अद्यावधिक गरेको विवरण अनुसार देशभर सबै पदमा गरी १ लाख ३७ हजार ५८...बाँकी
१२ बैशाख २०७९, सोमबार डोल्पा जिल्लाको शे फोक्सुन्डो गाउँपालिका नेकपा एमालेतर्फबाट अध्यक्ष धावासम्डुक लामासहितको टोली निर्विरोध निर्वाचित भएको छ । उपाध्यक्षमा छार्काताङ्सोङ लामा निर्वाचित भएका छन् । एमाले कर्णाली प्रदेशका अनुसार गाउापलिका वडानम्बर १ जिक्मेछोइङ...बाँकी