OnlinePana

आज : २०८२ आषाढ १० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

गृहपृष्ठ पत्रपत्रिका/सूचना, मुख्य समाचार, राजनीति, समाचार

एमालेमा रहेका पूर्व माओवादीको जिम्मेवारी खोसियो

९ भाद्र २०७८, बुधबार दश बुँदे सहमति कार्यान्वयन गर्ने क्रममा पार्टी संगठन २०७५ जेठ २ गतेको अवस्थामा फर्कंदा नेकपा माओवादीबाट एमालेमा आएका नेताहरूको भने जिम्मेवारी खोसिएको छ । बैठकले ०७५ जेठ २ अघिकै संरचनामा पार्टीलाई...बाँकी

सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात

  ८ भाद्र २०७८, मंगलबार नेपालमा गत आर्थिक वर्षमा रु.सात अर्ब ७२ करोड बराबरको ल्यापटप आयात भएको छ । बन्दाबन्दी सृजित नयाँ वातावरणका कारण नेपालमा ल्यापटपको खपत वृद्धि भएको छ । अनलाइन कक्षा तथा जूम...बाँकी

विद्युत प्राधिकरणको बक्यौता ३२ अर्ब

७ भाद्र २०७८, सोमबार नेपाल विद्युत् प्राधिकरणको महसुल बक्यौता मात्र ३२ अर्ब १८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६/०७७ सम्ममा मात्र यति धेरै वक्यौता बाँकी रहेको शुक्रबार सार्वजनिक महालेखा परीक्षकको वार्षिक...बाँकी

नेपालको साथ छोडेका नेताहरुको आग्रह ओलीद्वारा अस्वीकार

६ साउन २०७८, आईतबार माधवकुमार नेपाल साथ छोडेका नेताले अध्यक्ष केपी शर्मा ओलीलाई १० बुँदे सहमति कार्यान्वयन गर्न र नेपालसहित १४ सांसदमाथि गरिएको कारबाही फिर्ता गर्न आग्रह गरेका छन् । स्थायी कमिटीका सदस्यहरू भीम रावल,...बाँकी

मलेसियाबाट बाकसमा आए २४ नेपाली

६ साउन २०७८, आईतबार स्वदेशमा रोजगारी नपाएर मलेसियामा रोजगारीका लागि गएका २४ युवकको शव र अस्थु एकैपटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । वाइडबडी विमानमार्फत् मलेसियामा रोकिएका शव र अस्थु शनिबार विमानस्थल ल्याइपु(याइएको हो ।...बाँकी

कुलमानविरुद्ध सर्वोच्च अदालतमा रिट

१ भाद्र २०७८, मंगलबार नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सोमबार कुलमान घिसिङको नियुक्तिविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । पूर्व कार्यकारी निर्देशक शाक्यले आफ्नो कार्यकाल अझै बाँकी रहेको उल्लेख गर्दै...बाँकी

आयोगले १२ हजार नयाँ शिक्षकको परीक्षा लिँदै

२०७८ साउन ३२, सोमबार शिक्षक सेवा आयोग स्थायी दरबन्दीमा नयाँ नियुक्तिका लागि आयोगको परीक्षा सञ्चालन गर्ने तयारीमा जुटेको छ। छ/छ महिनामा खुल्नुपर्ने आयोगको परीक्षा तीन वर्षयता खुलेको छैन। सोही कारण शिक्षण अनुमति अध्यापनपत्र लिएर बसेका...बाँकी

डिएसपीसहित तीन दर्जन प्रहरी तानिए अनुसन्धानमा

२४ साउन २०७८, आईतबार ‘संयुक्त राष्ट्र संघको शान्ति मिसनमा जानका लागि लिइने नेपाल प्रहरीको आन्तरिक परीक्षाको प्रश्नपत्र लिक प्रकरणमा प्रहरी प्रधान कार्यालयले तीन दर्जन प्रहरी कर्मचारीलाई अनुसन्धानको दायरामा तानेको छ । यूएन मिसनको प्रि–स्याट परीक्षाको...बाँकी

आज मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति मन्त्री ?

१८ साउन २०७८, सोमबार प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार...बाँकी

चालू आवका. दोस्रो साता बितिसक्दा पनि मौद्रिक नीति अझै अन्योल

१७ साउन २०७८, आईतबार नेपाल राष्ट्र बैंकले विगतमा साउन पहिलो साता सार्वजनिक गथ्र्यो, मौद्रिक नीति । चालू आर्थिक वर्षको दोस्रो साता बितिसक्दा पनि कुनै छाँटकाँट छैन। नीति ल्याउने तयारी भइरहँदा अर्थमन्त्री परिवर्तन भए। त्यसपछि बजेट...बाँकी