दार्चुला — दार्चुलाको व्यास गाउँपालिका–१ को गुन्जीदेखि लिपुलेकसम्म करिब २२ किलोमिटर लामो सडक भारतले निर्माण गरेको छ । सीमावारि सडक निर्माण कहिले सुरु भयो भन्नेबारे व्यासका बासिन्दालाई समेत थाहा छैन । त्रिदेशीय सीमामा अवस्थित व्यासलाई...बाँकी
काठमाडौं – सत्तारुढ नेकपाभित्र विवाद बढ्दै जाँदा गुटगत जोडघटाउ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थायी कमिटी बैठक बोलाउन दबाब बढाएसँगै नेताहरुले गुटगत जोडघटाउ थालेका हुन्। पार्टीभित्र पूर्वएमाले, पूर्वमाओवादी केन्द्र र तिनका नेतापिच्छेकै गुट...बाँकी
सरकारले ८ वैशाखमा ल्याएका दुई विधेयक शुक्रबारसम्म फिर्ता नलिए शनिबार नेकपा स्थायी समितिको बैठक डाक्ने निर्णय पार्टी सचिवालयका बहुमत सदस्यले गरेका छन् । उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका नेताहरूको छलफलले...बाँकी
वैशाख ९, २०७७ काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी अध्यादेश आफ्नोभन्दा पनि अरू पार्टीलाई लक्ष्य गरेर ल्याएको स्पष्टीकरण नेकपा सचिवालय बैठकमा दिएका छन् । अध्यादेश जारी गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेपछि आकस्मिक रूपमा डाकिएको पार्टी...बाँकी
सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषका लागि स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको तलब कट्टी नगर्ने भएको छ । संकटको समयमा अग्रपंक्तिमा खटिएकाहरूको तलब कट्टी गर्दा उनीहरूको मनोबल खस्कने भन्दै आलोचना भएपछि यसलाई ऐच्छिक बनाउने निर्णय गरिएको...बाँकी
विश्व यतिबेला कोरोना भाइरस (कोभिड–१९) को महामारीबाट आक्रान्त छ । नेपाल पनि यसको सङ्क्रमणबाट अछुतो छैन । सरकारले नेपालमा कोरोना भाइरस सङ्क्रमणलाई रोकथाम, नियन्त्रण र उपचारमा सन्तोषजनक पूर्वतयारी गरेका कारण अहिलेसम्म नेपालीले...बाँकी
नेत्र शाही जुम्ला , वैशाख ५ गते । कोराना भाइरस (कोभिड १९) रोकथामका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी घरदैलोमा पठाई सचेतना अभियान थालेको छ । प्रतिष्ठानले समाजमा कोरोना रोकथामका लागि सचेतना...बाँकी